प्रदेश १ को नामाकरण माघ २० देखि शुरु हुने हिउँदे अधिवेशनले गर्ने

विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशको नामाकरण आगामी हिउँदे अधिवेशनमा गरिने जानकारी दिएका छन्। मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले दिएको जानकारी अनुसार हिउँदे अधिवेशनले प्रदेशको नामकरण गर्ने भएको हो। ‘प्रदेशको हिउँदे अधिवेशन यही माघ २० गतेदेखि शुरु हुँदैछ’, मुख्यमन्त्री राईलाई उदृत गर्दै सल्लाहकार पोखरेलले भने,…

सम्बन्धित सामग्री