प्रदेश १ का मुख्यमन्त्रीको दाबी- माघ २० भित्र हिउँदे अधिवेशन सुरू गरेर नामाकरण टुंग्याउँछौं

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरण आउँदो हिउँदे अधिवेशनबाट टुंगो लगाउने दाबी गरेका छन् । हिजो प्रदेश २ को नाम र राजधानी टुंगिएपछि अब नामाकरण हुन बाँकी प्रदेश १ मात्र छ । आज संचारकर्मीसँगको कुराकानीमा मुख्यमन्त्री राईले अब छिट्टै हिउँदे अधिवेशन डाकेर प्रदेशको नामाकरण गर्ने बताएका हुन् । त्यसका लागि माघ […]