मधेसका सबै जिल्लामा गिरिको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम

काठमाडौँ,१६ भदौ । नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको १३औँ दिनको तिथिमा आज मधेस प्रदेशका सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको छ । स्व गिरिको स्मृतिमा आज दिउँसो उनको गृहनगर लहान गरपालिका–१४ वस्तीपुरमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्न लागिएको नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जानकारी दिए । उनका अनुसार सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित […]

सम्बन्धित सामग्री

कांग्रेसका नेता जोशीद्वारा डोटी भूकम्प पीडितलाई ५० हजार राहत दिने घोषणा

काठमाडौँ- समाजसेवी एवम् नेपाली कांग्रेसका नेता पदमराज जोशीले गएराति जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पका कारण निधन भएका छ जनाको परिवारलाई रु ५० हजार राहत दिने घोषणा गरेका छन् । डोटीको दक्षिणी क्षेत्र विपीनगर स्थायी बसोबास भएका समाजसेवी जोशीले भूकम्पका कारण आफ्नो जिल्लामा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरे । उनले भने, […]

मधेसका सबै जिल्लामा गिरिको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम

नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको १३औँ दिनको तिथिमा आज मधेस प्रदेशका सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको छ।...

मधेसका सबै जिल्लामा गिरिको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम

जनकपुर । नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको १३औँ दिनको तिथिमा आज मधेस प्रदेशका सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको छ ।

मधेसका सबै जिल्लामा गिरिको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको १३ औँ दिनको तिथिमा आज मधेस प्रदेशका सबै जिल्लामा श्रद्धाञ्जली  कार्यक्रमको आयोजना गरिएको छ ।  स्व.गिरिको स्मृतिमा आज दिउँसो उनको गृहनगर लहान गरपालिका–१४ वस्तीपुरमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्न लागिएको नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जानकारी दिए ।उनका अनुसार सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित स्व गिरिले शान्त रुपमा बस्न र थकाई मेटाउन गाउँ नजिकै खुट्टी खोला किनारमा बनाउनुभएको आश्रममा आज दिउँसो १ बजे श्रद्धाञ्जलि क

दुर्घटना निवारणमा योजनाबद्धरुपमा तप्परता देखाउन केसीको आग्रह

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चाडबाडका समयमा बढ्दो सवारी दुर्घटनाको निवारणमा योजनाबद्धरुपमा तप्परता देखाउन आग्रह गरेका छन् ।अध्यक्ष केसीले आज विज्ञप्ति जारी गरी मुगु, कास्की, अछामलगायत जिल्लामा भएको सडक सवारी दुर्घटनामा परी धेरै व्यक्तिको मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।चाडपर्वको बेलामा यात्रुको चाप यातायात व्यवसायीले क्षमताभन्दा बढी यात्रु सवार गराउने र लामो दूरीमा पनि एकजना मात्र चालक राख्ने गरेको केसीले बताए ।उनले पुराना र खराब अवस्थाका सवारी साधन चलाउनुका साथै यात

धनजनको क्षतिप्रति राष्ट्रियसभा अध्यक्षद्वारा दुःख व्यक्त

काठमाडौं : राष्ट्रियसभा सदस्य गणेशप्रसाद तिमिल्सिनाले पर्वत जिल्लामा अविरल वर्षासँगै कुश्मा नगरपालिका–३ दुर्लुङ ढकलबारीमा शनिबार राति आएको पहिरोले पुरिँदा जनधनको क्षति भएकामा दुःख व्यक्त गरका छन्। अध्यक्ष तिमिल्सिनाले आज विज्ञप्ति जारी गरी घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरका ह...