मेलम्चीमा फेरि फागुनको भाका

खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको पहिलो चरण पूरा भइ काठमाडौं उपत्यकावासीको धारामा पानी आउने मिति फेरि फागुनसम्मलाई सारेको छ । पटक पटकको म्याद गुज्रिँदै आए पनि आइतबार खानेपानीमन्त्री मणिचन्द्र थापासहितको टोलीले मेलम्चीको सुरुङ अवलोकनको क्रममा मन्त्रालयले फेरि भाका सारेर फागुन महिनामा नै मेलम्ची आउने बताएको हो । मन्त्री थापासहितको टोलीले आइतबार मेलम्ची खानेपानी आयोजना अन्तर्गतको […]