मर्स्याङ्दीका १७ भूकम्पपीडितको घर पुनर्निर्माण

दुई वर्षअघिको भूकम्पले घर ध्वस्त बनाएपछि घरबारविहीन भएका मर्स्याङ्दीका १७ परिवारको घर पुनर्निर्माण भएको छ । मर्स्याङ्दी  गाउँपालिकाको ३, ८ र ९ का आर्थिक अवस्था कमजोर भएका भूकम्पपीडितको घर पुनर्निर्माण गरिएको...

सम्बन्धित सामग्री

भूकम्पबाट क्षति भएका १७ घर पुनर्निर्माण गरिँदै

लमजुङ – जिल्लामा क्रियाशील गैरसरकारी संस्था ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिसी) नेपाल र सी.आर.एस.नेपालको साझेदारीमा सञ्चालित लमजुङ पुनर्लाभ परियोजना अन्तर्गत जिल्लामा १७ घर निर्माणाधीन अवस्थामा रहेको छ । परियोजनाअन्तर्गत जिल्लाको चार स्थानीय तहमा भूकम्पबाट क्षति पुगेको १७ वटा घर पुनर्निर्माण थालेको हो । जिल्लाको बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका, दोर्दी र मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित परियोजनाअन्तर्गत हालसम्म […]

डोटी भूकम्पपछिको पुनर्निर्माण अन्योलमा

पूर्ण रूपमा क्षतिग्रस्त साढे चार हजार र आंशिक ११ हजार घर पुनर्निर्माण सुरु हुन सकेन डोटी केन्द्रबिन्दु भएर भूकम्प गएको दुई महिना बितिसक्दा पनि सरकारले पुनर्निर्माणबारे कुनै नीतिगत निर्णय लिन सकेको...

मनाङका घर पुनर्निर्माण हुँदै

लमजुङ ।  मनाङका नासों गाउँपालिका–१ तालगाउँमा गत जेठ र असारमा आएको बाढी–पहिरोबाट क्षति भएका घरको पुनर्निर्माण थालिएको छ । प्रदेश सरकारबाट प्राप्त भएको राहत रकमबाट लाभग्राहीले धमाधम आवास निर्माण गर्न थालेका हुन् ।मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार घर पुनर्निर्माणका लागि राहत स्वरूप नासों गाउँपालिकाले प्रतिपरिवार १ लाख र गण्डकी प्रदेश सरकारबाट २ लाख […]

मनाङमा बाढीले भत्काएका घर पुनर्निर्माण सुरु

गत १ असारमा मर्स्याङ्दीमा आएको बाढीले मनाङको नासों गाउँपालिका–१ तालगाउँमा भत्काएका घरहरू पुनर्निर्माण सुरु भएको छ । प्रदेश सरकारबाट प्राप्त राहत रकमबाट लाभग्राहीले आवास निर्माण सुरु गरेका हुन् । मनाङका प्रमुख जिल्ला अधिकारी...

लमजुङमा ७५ प्रतिशत निजी घर पुनर्निर्माण

लमजुङ – लमजुङमा ०७२ को भूकम्पले क्षतिग्रस्तमध्ये ७५ प्रतिशत निजी घरको पुनर्निर्माण सम्पन्न भएको छ । साढे १० हजार निजी घर पुनर्निर्माण भएका हुन् । सहरी विकास तथा भवन निर्माण विभाग जिल्ला कार्यान्वयन इकाइ (भवन र आवास) का अनुसार १५ हजार ५ सय ७७ लाभग्राहीमध्ये १० हजार ४ सय ४४ जनाले आवास निर्माण सम्पन्न गरी […]

भारत सरकारको सहयोगमा ५० हजार घर पुनर्निर्माण

गोरखा र नुवाकोट जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा ५० हजार घरको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा भारतीय राजदूतावासले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, यूएनडीपी र यूएन ओपिएससँग सहकार्य गर्दै काठमाडौंमा सोमबार एक कार्यक्रमको आयोजना ग¥यो । उक्त कार्यक्रममा भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्यसी खम्पा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थिति थियो । […]

गोरखा र नुवाकोटमा  ५० हजार घर पुनर्निर्माण

भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोटमा ५० हजार घर पुनर्निर्माण सकिएको छ । ०७२ को भूकम्पले भत्काएका घर ६ वर्षमा पुनर्निर्माण भएको हो । सोमबार भारतीय दूतावास, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, युएनडिपी र...

एक वर्षमा थप एक लाख सात हजार घर पुनर्निर्माण भए

काठमाडौं।आर्थिक वर्ष ०७७/०७८ मा थप एक लाख सात हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण सम्पन्न गरेका छन्।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ३१ हजार३५९ लाभग्राही पहिचान गरिएको छ भने ४१ हजार ७३८हजारले अनुदान सम्झौता गरेका छन्।पछिल्लो एक वर्षमा ४७ हजार ३८४ ले प्रथम किस्ता, ६९ हजार १० जनाले दोस्रो र ९२हजार ५७८ ले तेस्रो किस्ता लिएको प्राधिकरणले जनाएको छ।

लमजुङमा भुकम्प गएको ६ वर्षमा दश हजार घर पुनर्निर्माण

भूकम्पको ६ वर्ष बित्दा लमजुङमा भकुम्पबाट क्षति पुगेका घरमध्ये १० हजार ४ सय ४४ घर पुननिर्माण भएको छ । पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार विकास...

भूकम्पले क्षति पुगेका ९० प्रतिशत घर पुनर्निर्माण

गोरखामा भूकम्पले क्षति पु-याएकामध्ये ९० प्रतिशतभन्दा बढी घरको पुनर्निर्माण सकिएको छ । जिल्लामा हालसम्म कायम भएका ७२ हजार ८ सय २३ लाभग्राहीमध्ये ६० हजार ३ सय १४ जनाले घर निर्माण पूरा गरि तेस्रो किस्ताको अनुदान रकम बुझेका हुन् । जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधारले संकलन गरेको विवरण अनुसार जिल्लाका ११ मध्ये […]