भारत सरकारको सहयोगमा ५० हजार घर पुनर्निर्माण

गोरखा र नुवाकोट जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा ५० हजार घरको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा भारतीय राजदूतावासले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, यूएनडीपी र यूएन ओपिएससँग सहकार्य गर्दै काठमाडौंमा सोमबार एक कार्यक्रमको आयोजना ग¥यो । उक्त कार्यक्रममा भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्यसी खम्पा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थिति थियो । […]

सम्बन्धित सामग्री

गोरखा र नुवाकोटमा  ५० हजार घर पुनर्निर्माण

भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोटमा ५० हजार घर पुनर्निर्माण सकिएको छ । ०७२ को भूकम्पले भत्काएका घर ६ वर्षमा पुनर्निर्माण भएको हो । सोमबार भारतीय दूतावास, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, युएनडिपी र...

भारत सरकारको सहयोगमा गोरखा र नुवाकोटका ५० हजार घर पुनर्निर्माण

भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको छ।

भारत सरकारको सहयोगमा गोरखा र नुवाकोटका ५० हजार घर पुनर्निर्माण

भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको छ।

भारतिय सहयोगमा गोरखा र नुवाकोटमा ५० हजार निजी घर पुनर्निर्माण

भारत सरकारको सहयोगमा गोरखा र नुवाकोट जिल्लामा भूकम्पले क्षती भएका ५० हजार घर पुनर्निर्माण सम्पन्न भएका छन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रतिरोधी र विपद् प्रतिरोधी ...

भारत सरकारको सहयोगमा नुवाकोट र गोरखामा ५० हजार घर पुनर्निर्माण सम्पन्न

भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको छ। सोमबार भारतीय दूतावासले काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, युएनडिपी र युएनओपिएसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा सो...

भारतको सहयोगमा ५० हजार निजी आवास बने

भारत सरकारको आर्थिक सहयोगमा भूकम्पले क्षतिग्रस्त ५० हजार घर पुनर्निर्माण भएका छन्। गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी घरको पुनर्निर्माण सम्पन्न भएको हो।...

भारत सरकारको सहयोगमा ५० हजार घर पुनर्निर्माण हुँदै (भिडियोसहित)

नुवाकोट । भूकम्पपश्चात नेपाल सरकारले आव्हान गरेको दातासम्मेलनमा भारत सरकारले प्रतिवद्धता जनाएको  ५० हजार घरको पुनर्निर्माण धमाधम भइरहेको छ । यसअनुसार भारत सरकारले नुवाकोट र गोरखाका भूकम्पपीडितका घर बनाइरहेको छ ।    नुवाकोटमा ...