नक्कली ब्ल्याक लेबल र रेड लेबल मदिरा बनाउने कारखानामा प्रहरीको छापा

आयातित मदिरा डबल ब्ल्याक, ब्ल्याक लेबल र रेड लेबल डुब्लिकेट (नक्कली) बनाउने कारखानामा प्रहरीले छापा मारेको छ । भक्तपुरको दुवाकोटमा संचालित कारखानामा छापा मारेर उल्लेख्य परिमाणमा नक्कली मदिरा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए ।दोलखाको भीमेश्वर घर भएका भगवान बस्नेतसहित दुई जनाले चलाएको कारखानाबाट प्रहरीले ठुलो परिमाणमा ब्ल्याक, डबल ब्ल्याक लेबल, रेड लेबल, ज्याक डेनियल्स र नेपाली भोड्का बरामद गरेको छ ।नक्कली मदिरा बनाएको कसुरमा संलग्न ५ जनालाई प्रह

सम्बन्धित सामग्री

जिबी राईका व्यापारिक साझेदार पूर्वडीआईजी जोशीको घरमा प्रहरीको छापा

काठमाडौं, २५ माघ । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ । प्रहरी परिसर काठमाडौंको टोलीले शंखमुलस्थित उनको घरमा हिजो (बुधबार) बेलुका छापा मारेको हो । सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईका विरुद्धमा थप प्रमाण र उनीसँग संवद्ध कागजात रहेको आशंकामा प्रहरीले पूर्वडीआईजीको जोशीको घरमा छापा मारेको थियो । पूर्वडीआईजी जोशी […]

होटेलमा प्रहरीको छापा,  पाँच पक्राउ

गौर :  जिल्ला सदरमुकाम गौरको बसपार्कस्थित रोयल इन्दु होटेलमा यौनधन्दा सञ्चालन गरिरहेको आरोपमा प्रहरीले सञ्चालिका सहित ५ जनालाई पक्राउ गरेको छ।स्रोतका अनुसार पक्राउ पर्नेमा घुमुवाको रूपमा रहेका सशस्त्र प्रहरीका सहायक हवल्दार हुन्।जिल्ला प्रहरी कार्यालय गौरमा प्राप्त गोप्य सूचनाको आधारमा प्रहरीले आइतवार दिउँसो उक्त होटेलमा छापा मारेको थियो। प्रहरीले छापा मारेर दुईजना पुरुष,  दुईजना महिला सहित सञ्चालिकालाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ।यौनधन्दा आरोपमा दुई महिला, दुई पुरु

तीनकुनेको कल सेन्टरमा प्रहरीको छापा

काठमाडौं । काठमाडौंको तिनकुनेमा चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । घर भाडामा लिएर कल सेन्टरको आवरणमा साइबर अपराध गरेको आशंकामा छापा मारिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उक्त कल सेन्टरबाट ल्यापटप बरामद गर्ने र मुचुल्का बनाउने काम भइरहेको प्रहरीले बताएको छ। आइतबार बुटवलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा पनि […]

काठमाडौंको कल सेन्टरमा प्रहरीको छापा

काठमाडौं, ९ साउन । काठमाडौंको तीनकुनेमा कल सेन्टरमा प्रहरीले छापा मारेको छ । चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको कल सेन्टरमा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले छापा मारेको हो । विशेष सुचनाको आधारमा पुगेको प्रहरीले सेन्टरबाट ल्यापटप लगायत विद्युतिय उपकरणहरु बरामद गरेको जनाइएको छ । हिजो बुटबलमा चिनियाँ नागरिकले चलाएका कल सेन्टर बुटवलमा प्रहरीले छापा मारेको […]

रुपन्देहीमा सञ्चालित अवैध कल सेन्टरमा प्रहरीको छापा

काठमाडौं।नेपालमा कारोना संक्रमणका कारण आजै दुई जनाले ज्यान गुमाएका छन्।सुन्‍दरीजलमा हिजो बेपत्ता भएका किशोरको शव फेला परेको छ।रुपन्देहीमा सञ्चालित अवैध कल सेन्टरमा प्रहरीको छापा मारेको छ।नेप्से परिसूचक ६१.०५ अङ्कले बढेको छ उपत्यकामा रात्रिकालीन सम्पदा यात्राको शुरुवात गरिने भएको छ।

काठमाडौंका ६ क्यासिनोमा प्रहरीको छापा

३० असार, काठमाडौं । काठमाडौंमा रहेका ६ वटा क्यासिनोमा जिल्ला प्रहरी परिसर, काठमाडौंले छापा मारेको छ । बुधबार साँझ काठमाडौं प्रहरीले ती क्यासिनोहरुमा छापा हानेको स्रोतले अनलाइनखबरलाई बतायो । यद्यपि, हालसम्म कसैलाई पक्राउ गरिएको छैन । नेपाली नागरिकहरु पनि क्यासिनोमा जाने गरेको आशंकामा प्रहरीले एकैपटक ६ क्यासिनोमा छापा हानेको स्रोतको भनाइ छ । स्रोतका अनुसार […]

महोत्तरीका चार भट्टीपसलमा प्रहरीको छापा

महोत्तरी – प्रहरीले बिहीबार राति महोत्तरीका चार भट्टी पसलमा छापा हानेर घरेलु मदिरा जफत गरी नष्ट गरेको छ । भट्टी पसलमा अवैध रुपमा मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा बल्वा नगरपालिकास्थित प्रहरी टोलीले झण्डै ६५० लिटर कच्चा पदार्थ र एक सय लिटर मदिरा नष्ट गरेको हो । विनोद साह, अरुण चौधरी, श्याम महतो र दिलीप साहले […]

कौडा खेलिरहेको ठाउँमा प्रहरीको छापा, तीन लाख नगदसहित १५ जुवाडे पक्राउ

सुनसरी । सुनसरीको वराहक्षेत्रबाट कौडा खेलिरहेका १५ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले गएराति साढे २ बजे वराहक्षेत्र नगरपालिका ८ स्थित बहादुर खड्काको घरबाट कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट नगद २ लाख ८२ हजार ५५ रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पक्राउ पर्नेहरूमा वराहक्षेत्र ६ […] The post कौडा खेलिरहेको ठाउँमा प्रहरीको छापा, तीन लाख नगदसहित १५ जुवाडे पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

महेन्द्रनगरको भाँडा पसलमा प्रहरीको छापा

भाँडा पसलको गोदामबाट सानो र ठूलो गरी ६ क्वीन्टल ६१ किलो बराबर घण्टीहरू फेला परेका छन् ।

नेपालगञ्जमा लागुऔषध कारोबारस्थलमै प्रहरीको छापा

भारतीय नागरिकले नेपालगञ्जमा कोठा भाडामा लिएर गर्दै आएको लागुऔषधको कारोबारस्थलमा बाँके प्रहरीले छापा मारेको छ । नेपालगञ्ज उपमहनगरपालिका¬–१२ कोरियनपुरमा गएराति दुई भारतीय नागरिकसहित तीन व्यक्तिलाई ४३ ग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेपछि नेपालगञ्जमा भाडामा कोठा लिएर अवैध लागुऔषधको ठूलो कारोबार हुँदै आएको तथ्य फेला परेको हो । लागुऔषध ब्यूरो नेपालगञ्जले प्राप्त गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार राति नेपालगञ्ज–१२ कोरियनपुरस्थित तीनतले घरबाट भारतको बहराइच ज