सुर्खेत क्षेत्र नम्बर १ बाट पूर्णबहादुर खड्काको नाम सर्वसम्मत, यसपटक कतिको ढुक्क छन् उनी?

सुर्खेत : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्। सुर्खेत क्षेत्र नम्बर १ कांग्रेसको क्षेत्रीय समितिले खड्कालाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो। अघिल्लो निर्वाचन ०७४ मा खड्का सोही क्षेत्रबाट एमालेसँग पराजित बनेका थिए। एमालेका धुर्वकुमार शाहीले ३६ हजार ७५९ मत ल्याउँदा…