‘एल क्लासिको’ जितेपछि बार्सिलोना उपाधि नजिक - हाम्रो खेलकुद

एजेन्सी - बार्सिलोनाले ला लिगा उपाधि नजिक पुगेको छ । आइतवार दुई गोलले पछि परेको खेलमा रियल म्याड्रिडलाई ४-३ ले हराउँदै बार्सिलोना च्याम्पियन बन्ने अभियानमा थप मजबुत बनेको छ। रियलका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए। रियलले खेलको सुरुवातमै २-० को अग्रता बनायो । एम्बाप्पेले १४ मिनेटभित्र २ गोल गरे। तर बार्सिलोनाले पहिलो हाफमै ४