एमाले उद्योग विभाग प्रमुखमा दुगड, उप-प्रमुखमा प्रसाईं

२ पुस, काठमाडौं। व्यवसायी मोतीलाल दुगड नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख बनेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । दुगड केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको विशेष आर्थिक सल्लाहकार पनि बनेका थिए । १२ असोज २०७१ मा एमाले प्रवेश गरेका दुगडलाई ओलीले ५ मंसिर […]

सम्बन्धित सामग्री

दिपक सिंहका छोरा मुलधारको राजनीतिमा प्रवेश

हेटौंडा, भदौ १। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य दिपकबहादुर सिंहका छोरा सम्राट सिंह राप्रपा मकवानपुरको जिल्ला सदस्य र उद्योग विभाग प्रमुखमा मनोनित भएका छन् । जिल्ला पदाधीकारी बैठक बाट सिंह र सरोज अर्याललाई जिल्ला सदस्यमा मनोनित गरिएको राप्रपा जिल्ला प्रवक्ता आयुष डोटेलले जानकारी दिए ।

एमाले उद्योग विभाग प्रमुखमा दुगड, उपप्रमुखमा प्रसाईं

काठमाडौँ – नेकपा एमालेले पार्टीको उद्योग विभागको जिम्मा व्यापारीलाई सुम्पेको छ। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उद्योग राज्यमन्त्री तथा विशेष आर्थिक सल्लाहकार रहेका चर्चित उद्योगी मोतीलाल दुगडलाई दोस्रो केन्द्रीय कमिटी बैठकले उद्योग, बाणिज्य तथा आपूर्ति विभाग प्रमुखको जिम्मेवारी दिएको हो। मधेसी कोटबाट पार्टीको समानुपातिक सांसद रहेका व्यापारी दुगड १०औं महाधिवेशनबाट एमाले केन्द्रीय सदस्य निर्वाचित भएका […]

एमाले उद्योग विभाग प्रमुखमा मोतीलाल दुगड

काठमाडौँ। नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुखको जिम्मेवारी व्यवसायी मोतीलाल दुगडलाई दिने भएको छ । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । २०७१ असोज १२ गते एमाले प्रवेश गरेका व्यवसायी दुगड २०७६ मंसिर ५ तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री समेत बनाएका थिए […]