सरकारी ठेक्कमा चलखेल, एकैदिन दुईवटा बोलपत्र रद्द

निर्माण व्यवसायीहरूले प्रतिस्पर्धालाई सीमित गरी मिलेमतोमा सरकारी ठेक्का लिन खोजेको भन्दै सोमबार एकैदिन दुईवटा बोलपत्र रद्द गरिएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल र नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण गर्न निकालिएको बोलपत्रमा सरकारी कर्मचारी र व्यवसायीले मिलेमतो गरी राज्यलाई हानि-नोक्सानी पुऱ्याउन खोजेको भन्दै बोलपत्र रद्द गरिएको हो। यी २ ठेक्का करिब ६ अर्ब रूपैयाँ लागतका थिए। सरकारी निर्माणलाई मितव्ययी र पारदर्शी बनाउने भन्दै सरकारले निर्माण व्यवसायीकै आग्रहमा पटक-पटक सार्वजनिक खरिद नियमावल

सम्बन्धित सामग्री

जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

काठमाडौँ । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो । आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने भोलि बिहान ७ बजेर २५ मिनेटसम्म पूर्णिमाको तिथि रहने र त्यसपछि प्रतिपदा लाग्ने भएकाले भोलि नै जनैपूर्णिमा र गाईजात्रा मनाइने समितिका कार्यकारी […]

साउदी अरेबियामा एकैदिन ८१ जनालाई मृत्युदण्ड

साउदी अरेबियामा एकैदिन ८१ जना पुरुषलाई मृत्युदण्ड दिइएको सरकारी अधिकारीले बताएका छन्। गत वर्षभरभन्दा शनिबार एकैदिन धेरै व्यक्तिलाई मृत्युदण्ड दिइएको हो। गत वर्ष साउदी अरेबियामा ६९ जनालाई मृत्युदण्ड दिइएको थियो। शनिबार मृत्युदण्ड दिइनेमा सात यमनी र एक सिरियाली पनि छन्। उनीहरुमाथि आतंकवादसहितका अभियोग लागेको सरकारी समाचार संस्था एसपिएले जनाएको छ। मृत्युदण्ड दिइएकामध्ये केहीलाई इस्लामिक स्टेट […]

काठमाडौंमा डिसहोमका एकैदिन चार शोरुम उद्घाटन

नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिसहोम फाइवरनेटले काठमाडौंमा एकैदिन चारवटा सोरुम उद्घाटन गरेको छ ।

सात वर्षपछि एकैदिन एमालेको ७७ जिल्ला अधिवेशन

एमालेले लामो समयको अन्तरालमा शुक्रबार एकैदिन ७७ जिल्ला कमिटीको अधिवेशन गर्दै छ । दशौँ महाधिवेशन सकिएको एक महिनाकै बीचमा एमालेले एकैदिन सबै जिल्लाको अधिवेशन गर्न लागेको हो । जिल्ला अधिवेशनलगत्तै ८ माघमा एकैदिन...

सुनको मूल्य एकैदिन १४ सयले घट्यो

काठमाडौं, असोज १ । शुक्रबार एकैदिन सुनको मूल्य १४ सयले ओरालो लागेको छ । बिहीबार ९० हजार ५ सयमा कारोबार भएको सुनकोे मूल्य शुक्रबार एकैदिन तोलामा १ हजार ४ सयले कमी आई ८९ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताभरमा सुनको मूल्य १ हजार ६ सयले कमी आएको छ […]

एकैदिन मारिए एक हजार ४२८ डल्फिन

फारोइ आइल्याण्डमा एकैदिन १४२८ डल्फिन मारिएका छन्। एकैदिन समुद्रबाट नियन्त्रणमा लिएर मारिएको डल्फिनको संख्या यो अहिलेसम्मकै धेरै ठानिएको छ। उत्तरी एट्लान्टिकको क्षेत्रमा पर्ने फ्जोर्डमा आइतबार ती डल्फिन समातिएका थिए। समातिएका डल्फिन डुंगामार्फत किनारमा ल्याएर चक्कुले काटिएका हुन्। मारिएका डल्फिन स्थानीयलाई वितरण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। फारोइ आइल्याण्डको ग्रामीण क्षेत्रमा सयौँ वर्षदेखि समुद्रमा ह्वेल, डल्फिनसहितको […]

ब्राजिलमा कोरोनाबाट एकैदिन ३८ सयभन्दा बढीको मृत्यु

कोरोना भाइरसका कारण ब्राजिलमा एकैदिन तीन हजार ८०० भन्दा बढीको मृत्यु भएको छ