गुल्मीमा चोरीका घटना बढ्दै

जेठ ३२ गते सत्यवती गाउँपालिकाका बैङ्क, सहकारी लगायत घरहरू तोडफोड गरी नगद, गरगहना चोरी भयो, त्यो घटनाको दोषी पत्ता नलाग्दै कालीगण्डकीमा पनि चोरी भयो।

सम्बन्धित सामग्री

गुल्मीका सहकारी र मन्दिरमा चोरीका घटना बढ्दै, शङ्खदेखि सिसि क्यामेरा चोरी

काठमाडौं : गुल्मीमा पछिल्लो समयमा मन्दिर र सहकारीमा चोरीका घटना बढ्दै जान थालेको छ। एक साताको अवधिमा जिल्लामा दुई सहकारी र मन्दिरमा चोरी भएको हो। चन्द्रकोट गाउँपालिका-४ को चन्द्रकोट बचत तथा ऋण सहकारी संस्थाको तीन लाख ५० हजार रुपैयाँ साथै सिसि क्यामेरासमेत चोरी भएको शान्तिपुर इलाका प्रहरी कार्यालयका प्रहरी सहायक…

गुल्मी सदरमुकाममा चोरीका घटना बढ्दै, सीसीटीभी नाम मात्रकाे

२२ फागुन, गुल्मी । गुल्मीमा पछिल्लो समय चोरीका घटना बढिरहेका छन् । चोरीका घटना नियन्त्रणका लागि भन्दै जिल्ला सदरमुकाम तम्घासमा सीसी क्यामराको जडान गरिएपनि त्यो नाम मात्रको छ । तम्घास बजारबाट पछिल्लो एक महिनामा मात्रै दुईवटा …