गुल्मीका सहकारी र मन्दिरमा चोरीका घटना बढ्दै, शङ्खदेखि सिसि क्यामेरा चोरी

काठमाडौं : गुल्मीमा पछिल्लो समयमा मन्दिर र सहकारीमा चोरीका घटना बढ्दै जान थालेको छ। एक साताको अवधिमा जिल्लामा दुई सहकारी र मन्दिरमा चोरी भएको हो। चन्द्रकोट गाउँपालिका-४ को चन्द्रकोट बचत तथा ऋण सहकारी संस्थाको तीन लाख ५० हजार रुपैयाँ साथै सिसि क्यामेरासमेत चोरी भएको शान्तिपुर इलाका प्रहरी कार्यालयका प्रहरी सहायक…