ओलीले भट्ट नै सुदूरपश्चिम इन्चार्ज भनेपछि रावल तनावमा, आफू निकट सांसद र नेताहरुको बोलाए भेला

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट नै भएको भनिदिएपछि पार्टी उपाध्यक्ष भीम रावल तनावमा परेका छन्। यसबारे छलफल गर्न उनले आफू निकट सांसद र नेताहरुलाई अहिले सिंहदरबार बोलाएका छन्। सुदूरपश्चिम इन्चार्जमा भट्ट र रावल दुवैले दाबी गरेपछि ओलीले आइतबार बिहान आफ्नो निवास भक्तपुरको बालकोटमा उनीहरुसहितको बैठक डाकेका थिए। बैठकमा […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम माओवादीमा आन्तरिक विवाद चर्कियो

मन्त्री फेर्ने प्रयास सुरु भएपछि प्रदेश सांसद दुई कित्तामा विभाजित सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलभित्र आन्तरिक विवाद चर्किएको छ । माओवादीका बहुमत सांसदले पार्टीबाट सरकारमा सामेल मन्त्री फेर्ने कसरत थालेका छन् । मन्त्री फेर्ने...

सुदूरपश्चिम प्रदेश: मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

पुस २७ गते साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिएकाे छ। ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद आवश्यक छ।...

सुदूरपश्चिम सरकारलाई बजेटको विवाद सुल्झाउन सकस

सत्तापक्षकै सांसद विरोधमा उत्रिएपछि सुदूरपश्चिम प्रदेश सरकारलाई आफूले ल्याएको बजेट पारित गराउन सकस परेको छ । सत्तापक्ष र प्रतिपक्षका सांसदको विरोधले प्रदेश सभामा बजेटमाथिको छलफल नै सुरु हुन सकेको छैन । असार...

एकीकृत समाजवादी बन्यो सुदूरपश्चिम प्रदेश सभाको ठूलो दल

सुदूरपश्चिम प्रदेश सभामा एमाले त्याग्दै थप एक सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। सांसद माया तामाङ बोहराले आइतबार समाजवादीको पक्षमा सनाखत  गरेकी हुन्। यो सँगै एमालेका सभामुख बाहेक २४ जनामध्ये...

सुदूरपश्चिम ओली समूहका ७ सांसद निलम्बन

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सात जना सांसदलाई निलम्बन गरेको छ। सोमबार बसेको संसदीय दलको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै ओली पक्षका सात जना सांसदलाई निलम्बन गरेको हो।संसदीय दलले ओली पक्षका सांसद पूर्वमन्त्रीसमेत रहेका पठानसिंह बोहरा, नेपालु चौधरी, रतन थापा, लीलाधर भट्ट, माया तमाङ, बलदेब रेग्मी र ग्याल्बु बोहरालाई निलम्बन गरेको हो।उनीहरुमाथि ७ दिनदेखि १० दिनसम्म निलम्बन गर्ने निर्णय गरिएको प्रमुख सचेतक दुर्गा विकले बताइन्।विकका

सुदूरपश्चिम प्रदेशमा ओली पक्षीय सात सांसद निलम्बित

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन जारी ह्वीप उल्लंघन गरेको आरोपमा नेकपा एमाले सुदूरपश्चिम संसदीय दलले सात प्रदेश सांसदलाई निलम्बन गरेको छ । सोमबार बसेको दलको बैठकले ओली पक्षधर ७ जना सांसदलाई निलम्बन गर्ने निर्णय गरेको हो ।प्रदेश सांसदहरु पठानसिंह बोहरा, रतनबहादुर थापा, लिलाधर भट्ट, बलदेव रेग्मी, माया तामाङ बोहरा, नेपालु चौधरी र ग्याल्बोसिंह बोहरालाई निलम्बन गरेको एमाले संसदीय दलकी प्रमुख सचेतक दुर्गाकुमारी कामीले बताइन् ।उनीहरुमध्ये बोहरा र थापालाई १५ दिन, भट्ट

प्रदेश सांसद मल्ल भन्छिन् : गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ

धनगढी : गाँजा खेतीको वैधानिकताका लागि सुदूरपश्चिम प्रदेशसभामा आवाज उठेको छ।सुदूरपश्चिम प्रदेश सभाकी सांसद देवकी मल्लले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएकी छन्। प्रदेशसभा बैठकमा माओवादी केन्द्रकी सांसद मल्लले सुदूरपश्चिममा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएकी हुन्। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफमा सांसद मल्लले भनिन्, ‘आयस्रोत, जीवन निर्वाहका लागि गाँजा खेती जरुरी छ। सुदूरपश्चिममा सबैजसो ठाउँमा फाट्टफुट्ट गाँजा खेती गर्ने चलन छ। खासगरी बझाङ र बाजुरामा

‘संघीयतामा प्रदेश सरकार बोझ, पहिलो बोझमा सुदूरपश्चिम’

धनगढी : सत्तारूढ दल नेकपा एमाले सुदूरपश्चिम ओली समूहका प्रदेश सांसद रतनबहादुर थापाले संघीय प्रणालीमा प्रदेश सरकारको औचित्य नरहेको भन्दै यो केवल बोझ मात्र भएको बताएका बताएका छन्।शुक्रबार सुदूरपश्चिम प्रदेशसभामा बोल्दै नीति तथा कार्यक्रमको आलोचना गर्ने क्रममा उनले यस्तो बताएका हुन्।‘संघीयतामा प्रदेश सरकार बोझ मात्र भएको छ।  सबै जनताको गुनासो पनि यही छ,’ सांसद रतनबहादुर थापाले भने, ‘त्यसमा पनि सुदूरपश्‍चिम प्रदेश सरकार एक नम्बर बोझ भएको छ।’ उनले वर्तमान सरकारबाट कुन

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक सुरु, ओली पक्षका सांसद पनि सहभागी

कैलाली :  सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक सुरु भएको छ। दलको कार्यालयका सुरु बैठकमा सभामुख बाहेकका २४ जना सांसद मध्ये बैठकमा २१ सांसद उपस्थित भएको सांसद अमर साउँदले बताए।बैठकमा ओली पक्षका ३ सांसद उपस्थित भएका छन्। बैठकमा नेपालु चौधरी, पठानसिंह बोहरा र माया तामाङ बोहरा उपस्थित भएका हुन्। अन्य तीन सांसद कैलाली भन्दा बाहिर रहेकाले उपस्थित नहुने बताइएको छ। ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन्। सभामुखबाहेक २४ जनामा नेपाल पक्षका १८ र ओली

सुदूरपश्चिम प्रदेशसभामा ओली पक्ष अल्पमतमा

१९ पुस, काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा नेकपाका अध्यक्ष केपी शर्मा ओली भारी अल्पमतमा परेका छन् । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सांसदहरु छन् । तीमध्ये प्रचण्ड–माधव पक्षमा ३० जना सांसद छन् । यस्तै ओलीको पक्षमा ६ जना सांसद मात्र छन् । सुदूरपश्चिम प्रदेश नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन […]