इजरायल र हमासबीच भएको युद्धविरामको नेपालद्वारा स्वागत, विपिन जोशीको रिहाइको माग

काठमाडौँ - नेपालले इजरायल र हमासबीच भएको युद्धविरामको स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै युद्धविरामको स्वागत गरेको हो ।  विज्ञप्तीमा भनिएको छ, नेपाल सरकार गाजामा बन्दीहरूको रिहाइ र मानवीय सामग्रीको आपूर्तिका लागि मार्ग प्रशस्त गर्ने युद्धविराम सम्झौताको स्वागत गर्दछ ।  सम्झौताकाल...