हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

 मकवानपुरको हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । कान्ति लोकपथ अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।आइतबार बिहान २ बजेको समयमा हेटौंडा–८ कमानेबाट क्याम्पाडाँडातर्फ आउँदै गरेको ना ६३ प ७४२ नम्बरको मोटरसाइकल तिव्र गतिका कारण दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल  चालक हेटौंडा–१५ फायरलाईन बस्ने २५ वर्षीय बिक्रम वा

सम्बन्धित सामग्री

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका-७ को हरैया पुलस्थित भित्री सडकखण्डमा प्रदेश २-०२००३ प ७६७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका ३२ वर्षीय विवेक महतको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार चालक ३६ वर्षीय सुनिल कुश्मी भने सामान्य घाइते छन् […]

ट्रकलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ भैँसेपाटीमा मंगलबार बेलुकी ट्रकलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल दुर्घटना मृत्यु भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बनेपाबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८०८७ नम्बरको ट्रकलाई ओभरटेक गर्न खोज्दा बा ६७ प २८९२ नम्बरको मोटरसाइकल सोही ट्रकमा ठोक्किएर पल्टिँदा […]

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, १ घाइते

काठमाडौँ । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्किचुहा नगरपालिका-२ मोतीपुरमा सडक छेउमा रोकिएको बा२१च २९०३ नम्बरको जिपसँग क१प१५९८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार चालक जुम्लाको तातोपानी गाउँपालिका–१ बस्ने २९ वर्षीय लोकेन्द्र जोशीको मृत्यु भएको हो । सख्त घाइते भएका […]

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिका–३ कारेभोगटे पुलमा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ना ५४ प ८९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा पछाडी सवार सर्लाहीको ईश्वरपुर नगरपालिका–३ का २६ वर्षीय सुर्य कुमार मिस्त्रीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको […]

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

दिपायलमा सुपप्र ००१००८ प ६६०५ नंको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाका अनुसार उक्त दुर्घटनामा परी मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ सुनगढा बस्ने २३ वर्षीय नवराज कठायत रहेका छन् । पुरानो क्षेत्रीय सदरमुकाम राजपुरबाट पिपल्ला बजारतर्फ आउँदै गर्दा उक्त मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका नवराजको पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचारमा क्रममा अहिले मृत्यु भएक

डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

डडेल्धुरा, ३१ बैशाख । डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको र अर्का एक घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१ ढुनढुनेमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो । डोटीको आदर्श गाउँपालिका घर भई तराईतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना भएको स्थानीयवासीले बताए । मृतक र घाइतेको परिचय खुल्न सकेको […]

मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटना आज भक्तपुरमा एक जनाको मृत्यु भएको छ भने एक गभ्भीर घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–७ गुण्डु रातोपाटी नजिक सूर्यविनायकबाट गुण्डुतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०३३ प ७१७३ नं को मोटरसाइकल आज आफैँ अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकलमा सवार स्थानीयवासी ३२ वर्षीय रवीन्द्र थापाको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । उनका अनुसार शवपरीक्षणका ल

धनुषामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको मिथिला नगरपालिकास्थित ढल्केबरमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु. ७२ प. ४७९२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको स. ४ प. ७९२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा सिरहाको विष्णुपुर गाउँपालिका नरहाका ३० वर्षीय रुपेश यादवको मृत्यु भएको हाे । स. ४ प. ७९२६ नम्बरको मोटरसाइकल चालक यादवको  घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

वाग्मती गाउँपालिका–३ मास्खोलामा आज बिहान एक मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुवै व्यक्तिलाई पाटन अस्पताल ल्याएर उपचार गर्दै गर्दा एकको मृत्यु भएको छ।...

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

पाल्पा, असार १० । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ६७ प ५९११ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक बर्दिया बासगढी […]