ट्रकलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ भैँसेपाटीमा मंगलबार बेलुकी ट्रकलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल दुर्घटना मृत्यु भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बनेपाबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८०८७ नम्बरको ट्रकलाई ओभरटेक गर्न खोज्दा बा ६७ प २८९२ नम्बरको मोटरसाइकल सोही ट्रकमा ठोक्किएर पल्टिँदा […]