सुरक्षित नागरिक आवास कार्यक्रम: मापदण्ड विपरितका लाभग्राही समेटिएको गुनासो

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा मापदण्ड विपरितका लाभग्राहीलाई सुरक्षित नागरिक आवास निर्माणमा समावेश गरेको गुनासो आएको छ।...

सम्बन्धित सामग्री

सुरक्षित आवास कार्यक्रममा आठ सय ५६ लाभग्राही छनोट

सुरक्षित नागरिक आवास कार्यक्रमका लागि मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ अन्तर्गतका पालिकाबाट ८५६ लाभग्राही छनोटमा परेका छन् । आवास समन्वय समितिको बैठकले यस निर्वाचन क्षेत्रका थप तीन सय ८६ लाभग्राही छनोट गरेसँगै...

सुरक्षित आवास कार्यक्रमका लागि मकवानपुरमा ८५६ लाभग्राही छनौट

सुरक्षित नागरिक आवास कार्यक्रमका लागी मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्ने पालिकाहरुबाट ८५६ लाभग्राही छनौटमा परेका छन् ।सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले यस निर्वाचन क्षेत्रका थप...

सुरक्षित नागरिक आवास कार्यक्रम

सुरक्षित नागरिक आवास कार्यक्रम पूरा गर्न थप पाँच अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने भएको छ । सरकारले चालू आर्थिक वर्षमा ३ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको भए पनि सो बजेट अपुग भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।गत वर्ष र अघिल्लो वर्ष पनि सोही हाराहारीमा बजेट विनियोजन भएको थियो । ३ वर्षमा पूरा गर्ने […]

सुरक्षित नागरिक आवास कार्यक्रम नहटाएको मन्त्री झाँक्रीको स्पष्टीकरण

काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सुरक्षित नागरिक आवास कार्यक्रमलाई नहटाइएको स्पष्टीकरण दिएकी छन् । प्रतिनिधि सभामा विनियोजन विधेयक माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा सुरक्षित जनता आवास कार्यक्रम यथावत रहेको बताएकी हुन् । उनले भनिन्, ‘यो कार्यक्रम कहिं कटौती हुने कुरै छैन । किनभने, नेपाल सरकारलाई यसबाट सिर्जित केही दायित्व छ […]

सुरक्षित नागरिक आवास कार्यक्रम हटाइएको छैन : मन्त्री झाँक्री

१ असार, काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सुरक्षित नागरिक आवास कार्यक्रमलाई नहटाइएको स्पष्टीकरण दिएकी छन् । प्रतिनिधि सभामा विनियोजन विधेयक माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा सुरक्षित जनता आवास कार्यक्रम यथावत रहेको बताएकी हुन् । ‘यो कार्यक्रम कहिं कटौती हुने कुरै छैन । किनभने, नेपाल सरकारलाई यसबाट सिर्जित केही दायित्व छ’, […]

खरका छाना हटाएर अतिविपन्न परिवारका घरमा जस्तापाता

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका अतिविपन्न परिवारका घरका खरका छाना हटाएर जस्तापाता राख्ने कार्य सुरु गरिएको छ । जस्तापाता राख्नका लागि सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत छनोटमा परेका परिवारलाई नगरपालिकाले पहिलो किस्ताको रकम उपलब्ध गराइएको छ । नगरपालिकामा सञ्चालन भइरहेको सुरक्षित नागरिक आवास कार्यक्रमका लागि २५७ जनाले आवेदन दिएकामा १११ जना छनोटमा परेका छन् । सुरक्षित नागरिक […]

मापदण्ड नबुझ्दा ‘सुरक्षित  नागरिक आवास कार्यक्रम’ प्रभावहीन

गौरादह नगरपालिका–२ की विपन्न सन्थाल समुदायकी सीता हेमरम आर्थिक वर्ष ०७७/७८ मा नगरपालिकाले ल्याएको ‘सुरक्षित नागरिक आवास कार्यक्रम’मा छनोट भइन् । कार्यक्रमअन्तर्गत उनले पहिलो किस्ताबापत ३० हजार रुपैयाँ पाइन् । तर, त्यो...

सुरक्षित नागरिक आवास : मापदण्ड विपरितका लाभग्राहीको नाम हटाइए

सुरक्षित नागरिक आवास निर्माणको लाभग्राहीको सूचीमा हुँदै नभएका, बसाई सरिसकेका, अर्काको घरको तस्बिर राखेर लाभग्राही बनेका र दोहोरिएका लाभग्राहीको नाम समावेश भएको खबर सार्वजनिक भएपछि उनीहरुको नाम हटाएर वास्तवित लाभग्राहीको नाम सिफारिस गरिएको छ।...

सुुरक्षित नागरिक आवास कार्यक्रमबाट दलित परिवार वञ्चित

सप्तरीको कञ्चनरुप नगरपालिका–३ वडा कार्यालयको लापरवाहीले ३० दलित घरपरिवार सुुरक्षित नागरिक अवासबाट बञ्चित भएका छन्। गत आर्थिक वर्षमा नगरपालिकाले सुरक्षित नागरिक अवास कार्यक्रमअन्तर्गत ३४१ घरपरिवारका लागि बजेट विनियोजन गरिएको थियो।...

सुरक्षित नागरिक आवास कार्यक्रममा बेतिथि: हुँदै नभएका व्यक्ति लाभग्राहीको सूचीमा

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सुरक्षित नागरिक आवास निर्माणको लाभग्राहीको सूचीमा ललितबहादुर श्रेष्ठको नाम समावेस छ। तर, ललितबहादुर नाम गरेको लाभग्राहीको अहिलेसम्म पहिचान भएको छैन...