संसदीय समितिद्वारा निर्माणाधीन संघीय संसद् भवन अवलोकन

संसदीय समितिले सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवनका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिका पदाधिकारीले आइतबार सो निर्माणाधीन भवनको स्थलगत अवलोकन गरेपछि सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेका हुन । स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै समितिकी सभापति कल्याणी खड्काले सरकारले सो भवनको निर्माण कार्य समयमै […]

सम्बन्धित सामग्री

निर्माणाधीन संघीय संसद् भवन समयमा सम्पन्न नहुने

काठमाडौँ- सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवन समयमा सम्पन्न नहुने देखिएको छ ।​ निर्माणाधीन भवनको आन्तरिक सजावटका कामका साथै अन्य कामहरूको निर्माण नसकिएकाले आयोजनाले तोकेको चैत्र १२ गतेभित्र सम्पन्न नहुने देखिएको हो । बिहीबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी...

निर्माणाधीन संघीय संसद् भवन समयमा सम्पन्न नहुने

काठमाडौँ- सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवन समयमा सम्पन्न नहुने देखिएको छ ।​ निर्माणाधीन भवनको आन्तरिक सजावटका कामका साथै अन्य कामहरूको निर्माण नसकिएकाले आयोजनाले तोकेको चैत्र १२ गतेभित्र सम्पन्न नहुने देखिएको हो । बिहीबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी...

फेरि म्याद सकियो, बनेन संघीय संसद् भवन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले असार अन्तिम साता निर्माणाधीन संघीय संसद् भवन निरीक्षण गर्ने क्रममा हिउँदे अधिवेशन नयाँ संसद् भवनबाटै सञ्चालन गर्ने गरी काम गर्न निर्देशन दिएका थिए । सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन संसद् भवन प्रधानमन्त्री दाहालले भनेजस्तै हिउँदे बैठकका लागि तयार हुने देखिँदैन । नत तोकिएको समयमा नै यसको निर्माण पूरा हुनेछ । संसद् भवन […]

समय चैतसम्मको, संसद् भवन निर्माण अधुरै

सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन संघीय संसद् भवन तोकिएको समयमा नबन्ने भएको छ । भवन निर्माणको जिम्मा लिएको कम्पनीले समयमा भवन बनाउन नसकेपछि फेरि एक वर्ष म्याद थपको प्रस्ताव गरेको छ । पहिलो सम्झौताअनुसार २०७९ असोजमा भवन निर्माण भइसक्नुपर्ने थियो । निर्माण कम्पनीले कोभिड–१९ लाई बहाना बनाएपछि ६ महिना म्याद थप गरिएको थियो । त्यसअनुसार चैत […]

नयाँ सांसद पनि पुरानै भाडाको भवनमा

सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन संघीय संसद् भवन समयमा पूरा नभएपछि मंसिर ४ को जनादेशबाट आएका नयाँ संसद् पनि पुरानै भवनमा प्रवेश गर्ने भएका छन् । सरकारले २०७९ असोज १६ मा निर्माण पूरा गर्ने लक्ष्य राखेर संसद् भवन बनाउन सुरु गरे पनि अहिलेसम्म बनेको छैन । यसले गर्दा निर्वाचनपछि चुनिएर आएका नयाँ सांसदलाई भाडाकै संसद् भवनमा […]

संसद् भवन निर्माणमा ढिलाइ

काठमाडौं, कात्तिक २८। प्रतिनिधिसभाको मंसिर ४ गते हुने निर्वाचनबाट निर्वाचित भएर आउने नयाँ सांसदहरू तत्कालै सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनमा सर्न नपाउने भएका छन् । सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवन निर्माणमा भएको ढिलासुस्ती र आलटालका कारणले निर्वाचित भएर आउने सांसदहरूले नयाँ भवनबाट कार्यकाल शुभारम्भ गर्ने अवसर नपाउने भएका हुन् । यही आसन्न निर्वाचनबाट संघीय […]

संघीय संसद् भवन निर्माण: म्याद दुई महिना, काम ५५ प्रतिशत बाँकी

मुलुकको प्रमुख प्रशासकीय भवन सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवन निर्माणको काम सकिने बेलामा भवनको भौतिक प्रगति ४५ प्रतिशत मात्रै भएको छ।...

सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवन निर्माणका लागि बजेट अभाव!

काठमाडौँ – संसदीय समितिले सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवनका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको छ। प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिका पदाधिकारीले आइतबार सो निर्माणाधीन भवनको स्थलगत अवलोकन गरेपछि सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेका हुन्। स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै समितिकी सभापति कल्याणी खड्काले सरकारले सो भवन निर्माण समयमै सम्पन्न हुने […]

संघीय संसद् भवन निर्माणमा एक हजार कामदार परिचालन गर्ने तयारी

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवन अहिलेकै संसद्को अन्तिम