नेकपा एमाले : एकता कि विभाजन ?

साउन २८, काठमाण्डौ । नेकपा एमाले विभाजनको मुखमा छ । अध्यक्ष केपी शर्मा ओलीले झलनाथ खनाल र माधव नेपाल समुहको माग बमोजीम पार्टीलाई एक बनाउन अस्वीकार गरेपछि वरिष्ठ नेता नेपाल विभाजनको गृहकार्यमा जुटेका छन् । तर पार्टी विभाजनको लागी आवश्यक संख्या पु¥याउन भने उनलाई हम्मे हम्मे परिरहेको छ । एमालेको खनाल नेपाल समुहले केन्द्रीय कमिटी […]

सम्बन्धित सामग्री

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा लिलाधर भट्ट

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् ।

नेकपा एमाले बाजुराको अध्यक्षमा शाही सर्वसम्मत

बाजुरा, २८ पुस। नेकपा (एमाले) जिल्ला कमिटी बाजुराको सातौँ जिल्ला अधिबेशनबाट कालीबहादुर शाही जिल्ला कमिटी अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन भएका छन् । नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत चयन भएका हुन् । पहिलो कार्यकालमा सात बर्षसम्म अध्यक्ष रहेका शाही दोस्रो कार्यकालमा पनि अध्यक्ष चयन भएका हुन् । गत २३ पुसदेखि सञ्चालन भएको […]

नेकपा(एमाले)मा हरेक दिन पहिरोः झलनाथ खनाल

नेकपा(एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेकपा(एमाले)मा हरेक दिन पहिरो गइरहेको बताए ।बिहीबार काठमाडौंमा आयोजित एक पुस्तक लोकार्पण समारोहमा बोल्दै नेता खनालले नेकपा(एमाले)मा हरेक दिन पहिरो गइरहेको भन्दै पहिरो नथामिने बताए । एमाले दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेकाले जति मलजल गरेपनि सो पार्टी अगाडि बढ्न नसक्ने उनले बताए ।नेता खनालले एमाले लगातार तल झरिरहेको र विखण्डनतर्फ गइरहेको […]

नेकपा(एमाले) केन्द्रीय कमिटी बैठकको निर्णय

नेकपा(एमाले)ले स्थायी कमिटी र पोलिटब्युरो गठन गरेको छ ।आइतबार सम्पन्न नेकपा(एमाले)को केन्द्रीय कमिटीको पूर्ण बैठकले १९ जना पदाधिकारीसहित २६ जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा चयन गर्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको पार्टीका महासचिव शंकर पोखरेलले बताए । त्यसैगरी बैठकले ५४ जनाको पोलिटब्युरो पनि गठन गरेको छ । बैठकले १० प्रतिशतलाई केन्द्रीय सदस्यलाई मनोनीत गर्नुपर्ने […]

एमाले फुटाएर माधव नेपालले बनाए नेकपा एमाले (समाजवादी)

काठमाडौं, २ भदौ । नेकपा एमाले फुटेको छ । आज माधवकुमार नेपालले एमाले विभाजन गरी नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै औपचारिक रुपमा फुटेको हो । फुटेको दलको नाम नेकपा एमाले समाजवादी राखिएको छ । चुनाव चिन्ह खुल्ला किताब राखिएको छ । माधव नेपालनिकट सांसद मेटमणि चौधरीले दल दर्ताको निवेदन दिएको बताए । नेकपा एमाले […]

नेकपा(एमाले) ले सदस्यताको नवीकरण गर्ने

नेकपा(एमाले)ले साउन २७ गतेभित्र पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ । आइतबार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गर्ने समय सिमा साउन २३ गतेसम्मलाई तोकेको महासचिव ईश्वर पोखरेलले बताए ।उनले भने, ‘भदौ २७ र २८ गते हामी विधान महाधिवेशन गर्दैछौँ । विधान महाधिवेशनको लागि […]

नेकपा एमाले नयाँ शिराबाट अगाडि बढ्ने : अध्यक्ष ओली

पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति र सिद्धान्तअनुसार अघि बढ्दै पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्ने बताउँदै अब नेकपा एमाले नयाँ शिराबाट अगाडि बढ्ने बताउनुभएको छ । पुष्पलालको ४३ औं स्मृति विदसको अवसरमा विहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले केही महत्वकांक्षी र अवरवादी तत्वका कारण कम्युनिष्ट पार्टीमा समस्या आएको बताउँदै …

नेकपा(एमाले) स्थायी कमिटी बैठक

नेकपा(एमाले)ले बागमती प्रदेशअन्तर्गतको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा कतिपय जनप्रतिनिधिले पार्टी निर्देशनको अवज्ञा गरेको भन्दै त्यसलाई गम्भिरतापूर्वक लिएको बताएको छ ।बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले बिहीबार बागमती प्रदेशको हेटौंडामा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पार्टी निर्देशनको अवज्ञा गरिएको प्रतिपार्टीले गम्भीरतापूर्वक लिने र भत्र्सना गर्ने निर्णय गरेको छ । पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा […]

नेकपा एमाले : सजिलो छैन पुनर्मिलन

२७ फागुन, काठमाडौं । शोक प्रस्ताव पारित गर्दै सकिएको बुधवारको प्रतिनिधिसभा बैठकमा नेकपा एमाले छुट्टै अस्तित्वसहित उपस्थित भयो । दलका नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओली बैठक सुरु नहुँदै फर्किए पनि बाँकी नेताहरू २ जेठ २०७५ अगाडिको एमालेकै हैसियतमा बसे । उपस्थित एमाले सांसदमध्ये झलनाथ खनाल ओलीपछिको वरिष्ठ नेताको हैसियतमा थिए । यसपछि माधवकुमार नेपाल […]