जाडोयाममा हामी कम पानी पिउने गर्छौँ, शरीरमा वाष्पीकरणको प्रक्रिया जारी रहन्छ, त्यसैले पानी र गर्मी नियन्त्रण गर्ने कार्यले गर्दा रगत केही बाक्लो हुन्छ। जसका कारण रक्तचाप बढ्ने सम्भावना रहन्छ।...
बदलिंदो जीवनशैली र खानपानका कारण अहिले बालबालिकादेखि वृद्धसम्मलाई उच्च रक्तचापको समस्याले सताइरहेको छ । उच्च रक्तचापले हृदयघात र स्ट्रोक निम्त्याउन सक्छ ।
यसलाई नियन्त्रण गर्न औषधिको सेवन गर्ने सल्लाह चिकित्सकले दिने गर्छन् । तर के औषधिबिना …
कुनै पनि मानिसले आफ्नो जीवनमा औसमा २६ वर्ष ओछ्यानमा सुतेरै बिताउँछ । त्यसैले आफ्नो सुत्ने ओछ्यान सफा र आरामदायी भएन भने त्यसले जीवनमा कस्तो असर पार्ला ? आफै अनुमान गर्न सकिन्छ । शयनको गुुणस्तर अर्थात् निद्राको गहनताले मानिसको दीर्घकालीन स्वास्थ्यमा पनि ठूलो प्रभाव पार्दछ । राम्रो निद्रा सुत्न नपाउँदा मानिसहरुमा उच्च रक्तचाप, हृदयघात, स्ट्रोक, वजन […]
शरीरमा रगतको दबाब १२०/८० एमएम एचजीभन्दा बढी भएपछि उच्च रक्तचापको समस्या भएको मानिन्छ। रक्तचाप उच्च भएपछि हृदयघात, स्ट्रोक, मिर्गौला फेल लगायतका विभिन्न समस्या निम्तिन सक्छन्। उच्च रक्तचाप भएपछि थकान महसुस हुने, टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, छाती भारी हुने, आँखा धमिलो हुनेजस्ता लक्षण देखापर्ने चिकित्सक बताउँछन्। यसै सन्दर्भमा हामीले उच्च रक्तचापका लक्षण, कारण तथा समाधानका […]
उच्च रक्तचाप अर्थात ‘हाइपरटेन्शन’ को समस्यालाई मानिसलाई मृत्युको मुखसम्म पुर्याउँछ । उच्च रक्तचापको सम्बन्ध आर्टिरियल्स धमनीसँग हुन्छ । यो धमनीले रगतको चाप नियन्त्रण गर्ने काम गर्छ । यो धमनी पातलो भएमा मुटुले रगत प्रवाह गर्दा अत्यधिक बल प्रयोग गर्छ जसले गर्दा उच्च रक्तचापको समस्या देखापर्छ ।चिकित्सकहरुले उक्त धमनीमा समस्या आउनेवित्तिकै उपचार नगराए हृदयघात, स्ट्रोक जस्ता गम्भीर समस्या आउने बताएका छन् । उच्च रक्तचापका रोगीहरुको शरीरमा समस्या आएको सुरुवाती चरणमा नै स्पष्ट हुँदैन । चिकित