नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्छ : ओली

एमाले अध्यक्ष केपी ओलीले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको यथार्थ विश्लेषण हुनपर्ने आवश्यकता औँल्याएका छन् । एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशवप्रसाद बडालको पुस्तक ‘सिंहावलोकन’को आइतबार विमोचन गर्दै ओलीले त्यस्तो...

सम्बन्धित सामग्री

एसका कार्यकर्ता भ्रमबाट मुक्त हुनुपर्छ : ओली

एमाले अध्यक्ष केपी ओलीले माधव नेपालको भ्रमजालबाट नेकपा एसका नेता–कार्यकर्ता मुक्त हुनुपर्ने बताएका छन् । नेकपा एसका पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठसहित दुई नेतालाई मंगलबार पार्टी प्रवेश गराउँदै ओलीले त्यस्तो बताएका हुन् ।...

नेता सन्त र सन्यासीजस्तो हुनुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि नेतृत्व स्वच्छ हुनुपर्ने बताएका छन्  ।  सोमबार बैंकर अनिल केसरी शाहसँगको लाइभ डिवेटमा ओलीले सो कुरा बताएका हुन् ।‘नेतृत्वमा प्रतिबद्धता हुनुपर्दछ । म भ्रष्टाचार गर्दैन भन्ने अठोट गर्छु,’ ओली भन्छन्, ‘ म भ्रष्टचार गर्दिनँ भन्ने कुरा बचनले होइन, मन, व्यवहार र आचरणले प्रतिबद्ध रहनुपर्छ ।’ राज्य संयन्त्रको दुरुपयोग विना भ्रष्टाचार सम्भव नरहेको ओलीले बताए । &lsqu

४ मंसिरको महाफैसला सही हुनुपर्छ : ओली

४ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरमा जनताले गर्ने महाफैसला सही हुनुपर्ने बताएका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले आफ्नो नेतृत्वको सरकारलाई अदालतले हटाएको बताए । ‘अदालत सदालत धेरै बसे । सरकार हटाए । त्यो सबै सच्याउने गरी जनताको महाअदालत ४ गते बस्दैछ,’ उनले […]

जातजातबीच झगडा लगाएर आफ्नो दुनो सोझ्याउनेसँग सचेत हुनुपर्छ : ओली (भिडिओसहित)

काठमाडौं, ४ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातजातबीच झगडा लगाएर आफ्नो दुनो सोझ्याउनेहरुसँग जनता सचेत हुनुपर्नेमा जोड दिएका छन् । आज (शुक्रबार) काठमाडौंको राष्ट्रियसभामा आयोजित आदिवासी जनजातिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले नेपालमा कुनैपनि जातिको बाहुल्यता नभएको बताएका छन् । सो क्रममा उनले एमाले सरकारको नेतृत्वमा हुँदा […]

जातजातबीच झगडा लगाएर आफ्नो दुनो सोझ्याउनेसँग सचेत हुनुपर्छ : ओली (भिडिओसहित)

काठमाडौं, ४ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातजातबीच झगडा लगाएर आफ्नो दुनो सोझ्याउनेहरुसँग जनता सचेत हुनुपर्नेमा जोड दिएका छन् । आज (शुक्रबार) काठमाडौंको राष्ट्रियसभामा आयोजित आदिवासी जनजातिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले नेपालमा कुनैपनि जातिको बाहुल्यता नभएको बताएका छन् । सो क्रममा उनले एमाले सरकारको नेतृत्वमा हुँदा […]

निर्वाचनमा अपराध कर्ममा संलग्नमाथि कारवाही हुनुपर्छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका क्रममा आफ्नो कर्तव्यबाट पर हटेर अपराध कर्ममा संलग्न व्यक्तिहरूमाथि कारवाही हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा धारणा राख्दै अध्यक्ष ओलीले भने– ‘निर्वाचनका क्रममा आफ्नो कर्तव्यबाट पर हटेर अपराध कर्ममा संलग्न व्यक्तिहरूमाथि कारवाही हुनुपर्छ’, ओलीले भने,‘यतापट्टि सरकारको ध्यान जाओस् ।’उनले स्थानीय तह निर्वाचनमा सरकार र सत्तापक्षले षडयन्त्र र धाँधलीपूर्वक गरेर मुलुकको संविधा

एमसीसीका विषयमा सरकारको धारणा स्पष्ट हुनुपर्छ- एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा उनले भने, ‘एमसीसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ ।’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै एमालेले निर्वाचनसम्म शक्ति संघर्ष गरिरहने धारणा व्यक्त गरे । उनले आगामी निर्वाचनले सबै कुरा स्पष्ट हुने बताए ।

ओलीसँग ईश्वर पोखरेलले भने- वरिष्ठ उपाध्यक्ष मैले नपाए पद खारेज हुनुपर्छ

नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेता ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्ष आफूले पाउनुपर्ने नभए पद नै खारेज गर्नुपर्ने माग गरेका छन् ।  अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा उनले यस्तो माग गरेका हुन् ।  ‘वरिष्ठ उपाध्यक्ष मैले पाउनुपर्छ नभए पद खारेज हुनुपर्छ,’ पोखरेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।  दुई नेताले दाबी नछाडेपछि पदाधिकारीको सूची बनाउने जिम्मा पाएका केपी ओली अप्ठेरोमा परेका छन् ।  ओलीले निवर्तमान महासचिव ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरे...

ओली बीमाले भैसके, एमाले त यहाँ छ– माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी 'नेकपा' प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पूर्व एमाले एक हुनुपर्छ भन्ने केपी शर्मा ओलीको भ्रममा विश्वास नगर्न आग्रह गरेका छन् । नेकपा प्रचण्ड–नेपाल पक्षले भृकुटीमण्डपमा बुधवार आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली एमाले नभएर बीमाले भइसकेको समेत बताए । 'कसैले एमाले-एमाले एक हुनुपर्छ भने विश्वास नगर्नुस् साथीहरू, केपी ओली बीमाले भैसके, एमाले यहाँ छ,' अध्यक्ष नेपालले भने, 'त्यो ओली फाउन्डेसनबाहेक केही होइन । पूर्व एमाले साथीहरूल...