प्रेस युनियनमा एक उपाध्यक्ष र ३ सचिवसहित २० भन्दा वढि केन्द्रीय सदस्य निर्विरोध

नेपाल प्रेस युनियनको जारी हेटौंडा महाधिवेशनमा एक उपाध्यक्ष, तीन सचिवसहित र दुई दर्जन हाराहारीमा केन्द्रीय सदस्य  निर्विरोध निर्वाचित भएका छन् । समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा, थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाँया ...

सम्बन्धित सामग्री

प्रेस युनियनमा एक उपाध्यक्ष र ३ सचिव निर्विरोध, अन्य पदमा मतदान हुँदै

७ साउन, काठमाडौं ।नेपाल प्रेस युनियनमा एक उपाध्यक्ष र तीन जना सचिवसहित २० बढी केन्द्रीय सदस्य  निर्विरोध निर्वाचित भएका छन् । समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् । थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाँया भण्डारी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, महिला सदस्यमा पूजा शर्मा र सिर्जनाकुमारी […]

एमाले महाधिवशेन : यस्तो बन्यो ओलीको पदाधिकारी टिम (आधिकारिक मतसहित)

चितवन : नेकपा (एमाले)को चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ। केही पदाधिकारी र केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भए पनि अध्यक्ष, उपाध्यक्ष, सचिव र केही केन्द्रीय सदस्य पदमा निर्वाचन भएको थियो। केन्द्रीय निर्वाचन आयोगले घोषणा गरेको आधिकारिक मतपरिणाम अनुसार पदाधिकारीले प्राप्त गरेको मत यस्तो छ।  अध्यक्षकेपी शर्मा ओली : १८३७ (विजयी) भीम बहादुर रावल :२२३ (पराजित)वरिष्ठ उपाध्यक्षइश

एमालेमा सबै केन्द्रीय सदस्य निर्विरोध गराउने प्रयास

१३ मंसिर, चितवन । सौराहामा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अझैसम्म मतदान हुन सकेको छैन । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन् भने ६ उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध हुँदा ७ सचिवका लागि ९ जनाको उम्मेदवारी परेको […]