एमालेमा सबै केन्द्रीय सदस्य निर्विरोध गराउने प्रयास

१३ मंसिर, चितवन । सौराहामा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अझैसम्म मतदान हुन सकेको छैन । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन् भने ६ उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध हुँदा ७ सचिवका लागि ९ जनाको उम्मेदवारी परेको […]

सम्बन्धित सामग्री

प्रेस युनियनमा एक उपाध्यक्ष र ३ सचिव निर्विरोध, अन्य पदमा मतदान हुँदै

७ साउन, काठमाडौं ।नेपाल प्रेस युनियनमा एक उपाध्यक्ष र तीन जना सचिवसहित २० बढी केन्द्रीय सदस्य  निर्विरोध निर्वाचित भएका छन् । समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् । थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाँया भण्डारी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, महिला सदस्यमा पूजा शर्मा र सिर्जनाकुमारी […]

लुम्बिनीबाट ९ जना केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित)

रुपन्देही । नेकपा एमालेको १० औं महाधिवेशनमा लुम्बिनीबाट ९ जना केन्द्रीय सदस्य निर्विरोध भएका छन् । महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवालीसहित भूगोलबाट प्रतिनिधित्व गर्ने ९ केन्द्रीय सदस्यका उम्मेदवार निर्विरोध भएका हुन् । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक जानकारीअनुसार लुम्बिनी प्रदेशको नौ वटा केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुने नौ कोटामा अन्यको उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध […]

खुला महिलातर्फ केन्द्रीय कमिटीमा को को निर्वाचित भए ?

नेकपा एमालेको दशौं महाधिवेशनमा खुला महिलातर्फका ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।  ५४ जनाको उम्मेदवारी परेकोमा अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएपछि ५३ जना निर्विरोध निर्वाचित भएका हुन्। को को निर्वाचित...

तीन नेताले उम्मेदवारी फिर्ता लिएपछि सुदूरपश्चिमबाट केन्द्रीय सदस्य निर्विरोध

चितवन : नेकपा (एमाले)को चितवनमा जारी महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वमा सर्वसम्मत गराउने प्रयास अझै जारी छ। मतदानको समय दुई घण्टा पछि सारेर भए पनि नेताहरु सकभर सर्वसम्मत नेतृत्व चयनको प्रयासमा लागेका छन्। सोही बमोजिम सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सहदेव बोगटी, दीपक प्रकाश भट्ट र कृष्णप्रसाद जैसीले उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता भएपछि सुदूरपश्चिम प्रदेशबाट खुला केन्द्रीय सदस्यमा राजेन्द्र सिंह रावल,अफिलाल ओखेडा, झपटबहादुर बोहरा, नारदमुनि राना, भै

खुला कोटाबाट एमालेका ५३ महिला केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको खुला महिलातर्फका ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ ५४ जनाको उम्मेदवारी परेकोमा सुदूरपश्चिमकी अर्चना गहतराजले फिर्ता लिएपछि बाँकी उम्मेदवार सर्वसम्मत भएका हुन् । सर्वसम्मत हुने खुला महिलातर्फका केन्द्रीय सदस्यहरु यसप्रकार छन् : १ः अम्बिका थापा २ः इन्दु कडरिया ३ः उषाकिरण तिम्सिना ४ः श्रीमाया थकाली ५ः कोमल वली […]

एमाले महाधिवेशन: ७ प्रदेशबाट ३६ केन्द्रीय सदस्य निर्विराेध ( सूचीसहित)

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा सात वटा प्रदेशबाट निर्वाचित हुने ६३ केन्द्रीय सदस्यमध्ये ३६ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित समितिको प्रारम्भिक सूचीअनुसार लुम्बिनी, गण्डकी र प्रदेश २ बाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्य निर्विरोध भइसकेका […] The post एमाले महाधिवेशन: ७ प्रदेशबाट ३६ केन्द्रीय सदस्य निर्विराेध ( सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

दलित र मधेसी महिलातर्फका १० केन्द्रीय सदस्य निर्विरोध

चितवन - एमालेको १०औं महाधिवेशनबाट दलित महिला सदस्यतर्फका चार जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।  निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार दलिततर्फका चार जना केन्द्रीय सदस्यमा विष्णुमाया विक, रामरतिदेवी राम, शिवकुमारी गोतमे र सविता रसाइली निर्विरोध निर्वाचित भएका हुन् ।  चार स…

एमाले महाधिवेशनः श्रमिक कोटाबाट ६ केन्द्रीय सदस्य निर्विरोध

काठमाडौं । नेकपा एमालेको जारी दशौं महाधिवेशनमा श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्य निर्विरोध चुनिएका छन् । जिफन्ट अध्यक्ष विनोद श्रेष्ठसहित रमेश बडाल, कमल गौतम, बाबुराम थापा, मञ्जु कुमारी थापामगर र सीता लामा सर्वसम्मत एमालेको केन्द्रीय सदस्य बनेका हुन् । हिजो केपी शर्मा ओलीले प्रस्ताव गरेकाहरुले मात्रै मनोनय गर्दा गरेकाले उनीहरु निर्विरोध भएका हुन् ।

उद्योग वाणिज्य महासङ्घकाे चुनाव : दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

काठमाण्डाै - नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमितिका लागि तय गरिएको साधारणसभा तथा निर्वाचन सुरु नहुँदै दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने अन्तिम दिन आज कसैको उम्मेदवारी नपरेपछि केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फका सन्दीप अग्रवाल निर्विरोध निर्वाचित हुनुभएको...