नेसपाको घोषणापत्र: हरेक प्रदेशमा एक हजार शय्याको अस्पतालसहित मेडिकल कलेज, सुत्केरी बिदा ६ महिना

गर्भवती महिलालाई निःशुल्क नर्सिङ्ग सेवा र सुत्केरी सेवा दिइने, गरीब किसान तथा मजदुर क्षेत्रका महिलालाई सुत्केरी हुँदा पोषण भत्ता दिने व्यवस्था गरिने, तलबी महिलाको सुत्केरी बिदा, दुई सन्तानसम्मका लागि ६ महिनाको बनाइने घोषणापत्रमा उल्लेख छ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको गृहजिल्लामा मेडिकल कलेज स्थापना हुने

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज संचालन हुने भएको छ।राष्ट्रपति विद्या भण्डारीले मंगलबार प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेलधुरामा मेडिकल कलेज संचालन गर्ने उल्लेख गरिएको हो।त्यसैगरी सबै प्रदेशमा कम्तिमा दुई-दुई वटा मेडिकल कलेज स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।राष्ट्रपति भण्डारीले भनिन्, 'प्रत्येक प्रदेशमा कम्तिमा २ मेडिकल कलेज प्रतिष्ठान स्थापना र संचा

सबै प्रदेशमा कम्तिमा दुइटा मेडिकल कलेज सरकारले सञ्चालन गर्ने

काठमाडौं : सरकारले प्रत्येक प्रदेशमा कम्तिमा २ वटा मेडिकल कलेज /प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने नीति लिने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सो कुरा बताएकी हुन्।  सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइनेसमेत राष्ट्रपति भण्डारीले बताएकी छन्। संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बोधन गर्दै उनले दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथ

प्रत्येक प्रदेशमा दुई वटा मेडिकल कलेज वा प्रतिष्ठान स्थापना गरिने

सरकारले प्रत्येक प्रदेशमा कम्तिमा २ वटा मेडिकल कलेज तथा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने नीति लिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएकी हुन्।

हरेक प्रदेशमा मेडिकल कलेज स्थापना गरिन्छ : मन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हरेक प्रदेशमा एकरएक वटा मेडिकल कलेज सरकारले स्थापना गर्ने बताएका छन् । भरतपुर महानगरका शिक्षक अगुवाहरूसँग आज यहाँ भएको छलफलमा मन्त्री पौडेलले नेपालबाट मेडिकल शिक्षाका लागि भन्दै रु ९८ अर्ब रकम बाहिर गइरहेकाले देशमा मेडिकल शिक्षा सहज रूपमा पढ्न सक्ने वातावरणका लागि हरेक प्रदेशमा एक–एक वटा सरकारी मेडिकल कलेज स्थापनाका लागि काम गरिरहेको बताए ।रिसर्च सेन्टर पनि सातै प्रदेशमा स्थापना गर्ने तयारी भएको उहाँको भनाइ थियो । सातै प्रदेशमा आवासीय ठूल

सबै प्रदेशमा मेडिकल कलेज खोल्ने तयारी

सरकारले सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सात वटै प्रदेशहरुमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव क्याविनेटमा पेश गरिएको जानकारी दिए ।उनले खर्बौ रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सबै प्रदेशमा मेडिकल कलेज बनाउने तयारी गर्नु परेको पनि स्पष्ट पारे । […]

सातै प्रदेशमा मेडिकल कलेज खोल्दै सरकार

काठमाडौं, चैत २५ । सरकारले मेडिकल क्षेत्रलाई व्यवस्थित गर्न भन्दै सातैवटा प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ ।सबै प्रदेशमा मेडिकल स्थापनाका लागि सरकारले तयारी थालेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार सातवटै प्रदेशहरूमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव मन्त्रिपरिषद्सम्म पुगेको छ । खर्बौं रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको भन्दै […]

सातै प्रदेशमा मेडिकल कलेज खोल्दै सरकार

काठमाडौं । सरकारले मेडिकल क्षेत्रलाई व्यवस्थित गर्न भन्दै सातैवटा प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । सबै प्रदेशमा मेडिकल स्थापनाका लागि सरकारले तयारी थालेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार सातवटै प्रदेशहरूमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव मन्त्रिपरिषद्सम्म पुगेको छ । खर्बौं रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको भन्दै सबै […] The post सातै प्रदेशमा मेडिकल कलेज खोल्दै सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सातवटै प्रदेशमा मेडिकल कलेज खोल्ने तयारीमा सरकार

काठमाडौं : शिक्षा मन्त्री देवेन्द्र पौडेलले सरकारले सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने तयारी गरेको बताएका छन्। उनले प्रदेशहरुमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश भइसकेको समेत बताए। बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले खर्बौ रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सबै प्रदेशमा मेडिकल कलेज…

सात वटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा

सरकारले सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सात वटै प्रदेशहरूमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी दिएका हुन् । उनले खर्बौं रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सबै प्रदेशमा मेडिकल कलेज बनाउने तयारी गर्नु परेको पनि स्पष्ट पारे । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले