एजेन्सी, ३० असोज । सलमान खान र क्याट्रिना कैफ स्टारर फिल्म ‘टाइगर ३’ को निर्माताले नयाँ रिलिज मिति घोषणा गरेका छन् । यसअघि यो फिल्म २१ अप्रिल २०२३ मा रिलिज हुने तय भएपनि अब अर्को वर्ष दिपावलीको अवसरमा हलमा रिलिज हुनेछ । यससँगै निर्माताले फिल्ममा सलमानको लुक पनि दर्शकसँग सेयर गरेका छन् । सलमानको लुक […]