मन्त्रिपरिषद्‌को बैठक शुरु

काठमाडौँ– मन्त्रिपरिषद्‌को बैठक शुरु भएको छ । मंगलबार अपराह्न प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बैठक शुरु भएको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुरु

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ। को केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ।...

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु

काठमाण्डाै – जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु भएको छ ।  शनिवार बालकुमारीमा रहेकाे पार्टी कार्यालयमा बैठक शुरु भएको हो । बैठकमा गएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समिति बैठकको एजेण्डालगायतको विषयमा छलफल हुनेछ । साथै मधेस प्रदेशमा संसदीय दलको नेताका लागि पनि छलफल गर्ने तयारी छ । संघीय सरकारलाई समर्थन गरे पनि पार्टी सरकारमा सहभागी भएको छैन । तर आजको बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा ...

राप्रपाको केन्द्रीय कार्यसम्पादन बैठक शुरु

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु भएको हो ।बैठकमा पार्टीका पूर्व अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, उपाध्यक्षहरू, महामन्त्रीहरू, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरुको उपस्थिति रहेको छ । बैठकमा साउन ५ गतेदेखि शुरु हुने केन्द्रीय कार्यसमितिको बैठकमा पेश हुने प्रतिवेदनहरू, दोस्रो  चरणको आन्दोलनको मोडालिटी लगायत विविध विषयमा छलफल

प्रतिनिधिसभा बैठक शुरु (लाइभ भिडियोसहित)

काठमाडौँ, १५ फागुन । प्रतिनिधिसभा बैठक शुरु भएको छ । नयाँ बानेश्वर स्थित संसद् भवनमा बैठक शुरु भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेलगत्तै एमाले सांसदहरुले वेलमा आएर विरोध प्रदर्शन गरिरहेका छन् । अमेरिकी सहायता परियोजना एमसीसीमाथि प्रतिनिधि सभामा छलफल शुरू भएको छ। अर्थ मन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथि छलफल गरियोस् भने प्रस्ताव […]

प्रतिनिधिसभाको १०औँ अधिवेशनको बैठक शुरु (लाइभ भिडियोसहित)

काठमाडौँ, ६ पुस। प्रतिनिधिसभाको १०औँ अधिवेशनको दोस्रो बैठक शुरु भएको छ । मंगलबार नयाँबानेश्वरस्थित संसद भवन प्रतिनिधिसभाको बैठक शुरु भएको हो । आजको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो । उसले दशौं […]

प्रतिनिधिसभा बैठक शुरु (लाइभ भिडियोसहित)

काठमाडौँ, २२ असोज । प्रतिनिधि सभाको बैठक शुरु भएको छ । नया बानेश्वर स्थित् संसद् भवनमा बैठक शुरु भएको हो । बैठकमा नेकपा एमालेको बिरोध जारी छ।

नेकपा (एस)को केन्द्रीय कमिटी बैठक शुरु

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको प्रथम बैठक शुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा शुरु बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, संगठन विस्तार लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठक दुई दिनसम्म चल्ने छ ।

संसद बैठक शुरु हुनासाथ एमालेको अवरोध

२५ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसदको बैठक शुरु हुनासाथ अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका छन् । उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ जस्ता नारा लगाएका छन् । २३ भदौमा शुरु भएको अधिवेशनमा एमालेले सभामुखमाथि नै प्रश्न उठाएको छ । एमालेले […]

नेपाल समूहको स्थायी कमिटी बैठक शुरु

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ । वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बैठक शुरु भएको हो । एमालेको आन्तरिक एकता र राष्ट्रिय परिस्थितिबारे छलफल गर्न बैठक शुरु भएको बताइएको छ । गएको जेठ २७ गते दोस्रो तहका दश नेताले दश बुँदे सहमति गरेपनि एमालेको एकता कायम हुन सकेको […]

एमालेको बैठक शुरु

काठमाडौ, १२ बैशाख । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उपलब्ध आयोजक कमिटी सदस्यको बैठक भर्खर शुरु भएको छ । बिहान १० बजे बैठक बोलाइए पनि दुई घण्टापछि मात्र शुरु भएको केन्द्रीय सदस्य ईश्वरी रिजालले जानकारी दिए । पार्टीका समसामयिक विषयमा छलफल गर्न आज आकस्मिक […]