जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु

काठमाण्डाै – जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु भएको छ ।  शनिवार बालकुमारीमा रहेकाे पार्टी कार्यालयमा बैठक शुरु भएको हो । बैठकमा गएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समिति बैठकको एजेण्डालगायतको विषयमा छलफल हुनेछ । साथै मधेस प्रदेशमा संसदीय दलको नेताका लागि पनि छलफल गर्ने तयारी छ । संघीय सरकारलाई समर्थन गरे पनि पार्टी सरकारमा सहभागी भएको छैन । तर आजको बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा ...

सम्बन्धित सामग्री

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौँ - जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ । आजको बैठकमा राष्ट्रपति लगायतका पछिल्ला राजनीतिक घटनाक्रम बारे छलफल हुने बताइएको छ । आइतबार बसेको बैठकमा पनि राष्ट्रपति/उपराष्ट्रपति र पार्टीको विधान महाधिवेशन...