प्रधानमन्त्री एमसीसी ‘टेबल’ गर्ने पक्षमा हुनुहुन्छ : सांसद दुलाल

काठमाडौं – बागमती प्रदेशका सांसद युवराज दुलालले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी जसरी भए पनि टेबल गर्नेपक्षमा रहेको बताएका छन्। एमसीसीलाई संसद्मा फेल गर्ने सांसदको संख्या नभएको उनको भनाइ छ। संसदमा काँग्रेस, एमाले दुवै पक्षका संस्थापन समूह पास गर्ने पक्षमा रहेकाले पास हुने उनको तर्क छ। ‘प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी टेबल गर्ने पक्षमा हुनुहुन्छ। संसदमा […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता ध्वनि मतले पारित

प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता बहुमतले पारित भएको छ । संसदमा भएको छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गरेका थिए । त्यसक्रममा हुन्छ भन्ने पक्षमा बहुमत सांसद उभिएका थिए । त्यसअघि एमसीसीमाथि सैद्धान्तिक छलफल भएको थियो । छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए । त्यसक्रममा अर्थमन्त्री शर्माले सरकारले एमसीसी

व्याख्यात्मक घोषणालाई अमेरिकाले नमाने, एमसीसी मान्दैनौँ : यादव

माओवादी केन्द्रका सांसद मातृका यादवले संशोधन परिमार्जनसहित पास गर्ने पक्षमा आफूहरू रहेको र सोही अनुसार व्याख्यात्मक घोषणा तयार भएको बताए ।प्रधानमन्त्री शेरबहादुर देउवाले व्याख्यात्मक घोषणासहित एमसीसी पारितका गर्न लागि प्रस्ताव ल्याएकोमा धन्यवाद दिँदै सांसद यादवले भने, 'कतिपयले लाज छोप्न यो कार्य गरेको टिप्पणी गरेका छन् । तर यो लाज छोप्ने काम गरेको होइन, जनताको आवाजलाई लागु गर्ने कार्य गरिएको हो ।' प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अमेरिकाले व्याख्यात्मक घोषणासहितको एमसीसीला

देउवा जसरी पनि एमसीसी पास गर्ने पक्षमा छन्: मातृका यादव

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद मातृका यादवले आकस्मिक बैठक स्थगित हुनु र अवरोध भइरहनु संसारमै नौलो भएको बताएका छन्।...

काँग्रेस, जसपा र लोसपाका यी सांसद एमसीसीको पक्षमा मतदान गर्न बन्चित हुने

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पक्षमा उभिएका काँग्रेसका चार जना सांसदले भने मतदानमा सहभागी नहुन नपाउने भएका छन् ।  एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेका काँग्रेसका चार जना सांसद् मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका हुन् । बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि निलम्बनमा परेका सांसद विजयकुमार गच्छदार मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका छन् । यस्तै, व्यक्ति हत्या आरोपमा जेल जीवन बिताइरहेका निलम्बित काँग्रेस सांसद अफ्ताव आलम पनि एमसीसीको पक्ष वा वि

हृदयेश त्रिपाठी समूहले एमसीसीको पक्षमा मतदान गर्ने

हृदयेश त्रिपाठी समूह अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा उभिएको छ । एमसीसीमाथिको छलफलमा भाग लिएर त्रिपाठी समूहले पक्षमा मतदान गर्ने भएको छ । त्रिपाठीको अध्यक्षतामा जनप्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता छ । सो पार्टीसँग अहिले दुई सांसद छन् ।‘बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुँदा एमसीसी माग गरेका हौं । त्यो सरकारमा म पनि सहभागी थिएँ,’ त्रिपाठीले भने, ‘एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गर्दा केपी ओली सरकारमा म पनि थिएँ । मैले नैतिकहीन हुने काम गर्नु

लोसपा पनि एमसीसीको पक्षमा, कांग्रेसले भोलिका लागि जारी गर्‍यो ह्विप

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को पक्षमा उभिने भएको छ। पार्टीको संसदीय दलको बैठकले एमसीसीको पक्षमा उत्रिने निर्णय गरेको हो। लोकतान्त्रिक समाजवादी पार्टीमा १३ सांसद छन्। नेपाली कांग्रेसपछि एमसीसीको पक्षमा लोसपा खुलेको हो। भोलि बस्‍ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीको विषय समावेश छ। संघीय…

नेकपा (एकीकृत समाजवादी) का झलनाथबाहेक सबैले एमसीसीको पक्षमा मत हाल्ने

काठमाडौं, १० फागुन । नेकपा (एकीकृत समाजवादी) पार्टीले एमसीसी पास वा फेलको लागि हुने मतदानमा आफ्ना सांसदहरुलाई ह्वीप नलगाउने भएको छ । पछिल्लो समय पार्टीमा सांसदहरुलाई स्वतन्त्र छोड्नुपर्ने मत हावी भएपछि नेतृत्व पनि यही निश्कर्षमा पुगेको बताईएको छ । सांसद मेटमणि चौधरीले पनि आफ्नो पार्टीले सांसदहरुलाई एमसीसीको विषयमा संसद्मा ह्वीप नलगाउने स्पष्ट पारिसकेका छन् । […]

कांग्रेसका अधिकांश सांसद एमसीसीको पक्षमा, भोलि संसदमा पेस हुने

काठमाडौं– सत्तारुढ दल कांग्रेसका अधिकांश सांसद अमेरिकी सहयोवग परियोजना (एमसीसी)को पक्षमा उभिएका छन् । नयाँबानेश्वरस्थित संसद भवनमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा धारणा राखेका अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका कांग्रेस सांसद शशांक कोइरालालले जानकारी दिए । ‘आजको बैठकमा एमसीसीबारे छलफल भयो । अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका छन्,’ उनले भने […]

‘एमसीसी पास भए १९५० को सन्धि जस्तै राष्ट्रियतामा दिर्घकालिन असर’

काठमाडौं । विवेकशील साझा पार्टीका नेता डा. सुर्यराज आचार्यले अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ ले नेपालको राष्ट्रियतामा दिर्घकालिन असर पार्ने बताउनुभएको छ । विवादित एमसीसी संसदबाट पारित गर्ने चर्चा चलिरहेका बेला डा. आचार्यले मंगलबार ट्वीट गर्दै यो सम्झौताले नेपाल भारतबीच भएको सन् १९५० को सन्धि जस्तै जस्तै दिर्घकालिन असर पार्ने बताउनुभएको छ । नेताहरु अहिले पनि भ्रममा रहेको भन्दै सांसदहरुलाई एमसीसी पारित गर्न हतार नगर्न उहाँको सुझाव छ । सुनिँदै छ, यो संसदबाट कुनै पनि बेला #MCC फ्याट्ट पास हुन सक्छ। सबै दलका सांसद ज्युहरू, यो एजेन्डामा हतार नगर्नुस्। एमसिसीको पक्षमा पैरवि गर्ने तपाईका दलका नेता पूर्ण सुचित छैनन्, भ्रममा छन्। १९५० को नेपाल-भारत सन्धि जस्तै हाम्रो राष्ट्रिय हितमा दिर्घकालीन असर गर्ने संझौता हो।🙏 — Surya Raj Acharya (@SuryaRAcharya) March 16, 2021 संसदबाट पास भएर अन्तर्राष्ट्रिय सन्धिको हैसियत पाउने यो सम्झौतामा केही अनन्त कालसम्म लागू हुने प्रावधान रहेकोप्रति डा. आचार्यले सचेत गराउनुभएको छ ।