सिजन मिडियाद्वारा ३० जनालाई नेसनल प्रोफेसनल अवार्ड प्रदान

सिजन मिडियाले आफ्नो १३ औं स्थापना र संविधान दिवस २०७८ को अवसरमा नेपालका विभिन्न क्षेत्रका हस्तीहरूलाई अवार्ड तथा सम्मान गरेको छ । लाजिम्पाटस्थित होटल –याडिसनमा भव्य कार्यक्रमको आयोजनामा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हातबाट विभिन्न विधाका ३१ जनालाई अवार्ड तथा सम्मान वितरण गरिएको हो । यस वर्ष ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ अन्तर्गत वरिष्ठ स्त्री रोग तथा प्रस्तुति विशेषज्ञ डा भोला रिजाललाई सम्मान गरेको सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए

सम्बन्धित सामग्री

चर्चित ब्राण्डिङ आइकन गिरी नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डबाट सम्मानित

काठमाडौं, ७ असोज । कर्पोरेट ब्रान्डिङका आइकन मेघेन्द्र प्रकाश गिरी सम्मानित भएका छन् । सिजन मिडियाले आफ्नो १३ औं स्थापनाका साथै संविधान दिवस २०७८ को अवसर पारेर नेपालका विभिन्न क्षेत्रमा विशेष योगदान गर्नेहरुलाई नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२१ प्रदान गरेको हो । लाजिम्पाटस्थित होटल र्याडिसनमा भएको एक कार्यक्रममा कम्युनिकेसन एण्ड ब्राण्डिङ एक्सिलेन्ट अवार्डबाट मेघेन्द्र प्रकाश […]

कर्पोरेट ब्रान्डिङका आइकन गिरी सम्मानित

काठमाडौँ । कर्पोरेट ब्रान्डिङका आइकन मेघेन्द्रप्रकाश गिरी सम्मानित भएका छन्। सिजन मिडियाले आफ्नो १३औँ स्थापनाका साथै संविधान दिवस २०७८ को अवसर पारेर नेपालका विभिन्न क्षेत्रमा विशेष योगदान गर्नेहरुलाई नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२१ प्रदान गरिएको हो। लाजिम्पाटस्थित होटल र्याडिसनमा भएको एक कार्यक्रममा कम्युनिकेसन एण्डब्राण्डिङ एक्सिलेन्ट अवार्डबाट मेघेन्द्रप्रकाश गिरी सम्मानित भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि […]

विज्ञापन व्यवसायी ढुंगेल नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डद्वारा सम्मानित

बिगत १३ वर्षदेखि विज्ञापन व्यवसायीका रूपमा कार्यरत इम्प्रेसन ए क्रिएटिभका सञ्चालक राजु ढुंगेल नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डद्वारा सम्मानित भएका छन् । सिजन मिडियाले संविधान दिवस २०७८ को अवसर पारेर नेपालका विविध क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तित्वहरुलाई सो अवार्ड प्रदान गरेको छ ।लामो समयदेखि विज्ञापन व्यवसायमार्फत विज्ञापन बजारमा उनले पु¥याएको योगदानको कदर स्वरुप उनलाई राष्ट्रियसभाका अध्यक्ष […]

डा. रिजाललाई लाइफटाइम, आकाश र अर्जुनलाई अवार्ड

लोकप्रिय स्त्रीरोग विशेषज्ञ तथा गायक एवं गीतकार डा. भोला रिजाल लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्। सिजन मिडियाले १३ औं वार्षिकोत्सव तथा संविधान दिवस २०७८ को अवसरमा राजधानीमा आयोजना गरेको नेसनल प्रोफेसनल अचिभमेन्ट अवार्ड कार्यक्रममा डा. रिजाललाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेका हुन्। कार्यक्रममा अभिनेता, निर्माता तथा निर्देशक आकाश अधिकारी मल्टी डिस्पलनरी इन सिनेमा इन्डस्ट्री […]