विज्ञापन व्यवसायी ढुंगेल नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डद्वारा सम्मानित

बिगत १३ वर्षदेखि विज्ञापन व्यवसायीका रूपमा कार्यरत इम्प्रेसन ए क्रिएटिभका सञ्चालक राजु ढुंगेल नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डद्वारा सम्मानित भएका छन् । सिजन मिडियाले संविधान दिवस २०७८ को अवसर पारेर नेपालका विविध क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तित्वहरुलाई सो अवार्ड प्रदान गरेको छ ।लामो समयदेखि विज्ञापन व्यवसायमार्फत विज्ञापन बजारमा उनले पु¥याएको योगदानको कदर स्वरुप उनलाई राष्ट्रियसभाका अध्यक्ष […]