सत्ता गठबन्धन दलको बैठक भोलि बस्दै

काठमाडौँ– सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहान बस्ने बैठकमा स्थानीय तहको चुनावका विषयमा छलफल हुनेछ । यसअघि, मंगलबार बसेको नेपाली काँग्रेसको बैठकले आवश्यकताका आधारमा गठबन्धनका दलहरूबीच तालमेल गरेर अघि बढ्ने निर्णय गरेको थियो । काँग्रेसले तालमेल गर्ने औपचारिक निर्णय गरिसकेपछि गठबन्धनको बैठक बस्न लागेको हो ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डले बोलाए गठबन्धन दलको बैठक, बालकुमारी घटना मुख्य एजेण्डा

काठमाडौं, १५ पुस । गत शुक्रबार ललितपुरको बालकुमारीमा दुई जना युवकको ज्यान जानेगरी भएको घटनालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धन दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले आज (आइतबार) दिउँसो सत्ता गठबन्धन दलको बैठक बोलाएका हुन् । कोरिया भाषा परीक्षा विवादमा इपिएस कार्यालय घेर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले गोली प्रहार गर्दा दुई जना युवाको […]

सत्ता गठबन्धन दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आइतबार बस्दैछ । ७ वटै प्रदेशको मुख्यमन्त्रीहरुको भागबन्डा मिलाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बस्न लागेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनका अनुसार ५ बजे बस्ने सत्ता गठबन्धनको बैठकमा प्रदेशहरूको भागबण्डा र सरकारले लिने विश्वासको मत लगायतका विषयमा छलफल हुनेछ । प्रदेश सरकार गठनको मिति नजिकिएसँगै सत्तारुढ दलहरू सहमति […]

साँझ ५ बजे सत्ता गठबन्धन दलको बैठक बस्ने

काठमाडौँ ।  साँझ ५ बजे सत्तारुढ दलको बैठक बस्ने भएको छ । मुख्यमन्त्रीहरुको भागबन्डा मिलाउन सत्तारुढ दलको बैठक बस्न लागेको हो ।  प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने लागेको नेसपाका नेता गंगा श्रेष्ठले जानकारी दिए ।

सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताहरू सिट बाँडफाँटबारे छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका दलहरू कुन दलले कति सिट लिने र तालमेल गर्ने भन्ने विषयमा छलफल गरिरहेका छन् । सिट बाँडफाँटका लागि पाँचवटै दलका नेताहरू सम्मिलित कार्यदलले देशभरका निर्वाचन क्षेत्र र त्यहाँको निर्वाचन […]

सत्ता गठबन्धनको बैठक बालुवाटारमा

काठमाण्डाै - सत्ता गठबन्धन दलको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो । आजको बैठकमा प्रतिनिधि तथा प्रदेश सभा चुनावमा सत्तारुढ दलबीच सिट बाँडफाँटको विषयमा छलफल केन्द्रित छ । सरकारले हिजो आउँदो मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको चुनाव गर्ने गरी मिति घोषणा गरिसकेको छ । सरकारले चुनावको मिति घोषणा गरेपछि पाँच दलीय सत्ता गठबन्धनको पहिलो बैठक बसेको हो । शीर्ष नेताहरु चुनावी तालमेलको गृहकार्यमा जुटेका छन् । आजको बैठकले कार्यदल बनाउने र त्यसले तयार पारेको ढाँचाका आधारमा न्य...

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, यी हुन् छलफलका एजेन्डा

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बस्दैछ। बिहान साढे १० बजेका लागि बैठक तय भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनायो। प्रधानमन्त्री देउवा भोलि भारत भ्रमणमा जान लागेका छन्। यही भ्रमणको विषयसहित स्थानीय निर्वाचन तयारी बैठकका एजेन्डा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले सत्ता गठबन्धनका…

चुनावी तालमेलको रणनीति तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक बस्ने भएको  छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान साढे १० बजे बस्नेगरी बैठक बोलाएको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । ‘बिहीबार साढे १० बजे बैठक बस्दैछ । बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुन्छ’, नेता पौडेलले भने, ‘चुनावमा कसरी अघि बढ्ने भन्नेमै छलफल केन्द्रीत हुन्छ ।’ वैशाख ३० गते एकै पटक देशभरका ७५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा ५

राष्ट्रिय सभाको चुनावमा साझा उम्मेदवार तय गर्न गठबन्धनको बैठक आज

काठमाण्डाै - राष्ट्रिय सभा सदस्यको चुनावमा साझा उम्मेदवार तय गर्न सत्ता गठबन्धन दलको बैठक बस्दैछ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले  राष्ट्रिय सभा सदस्य चुनावका उम्मेदवार छनाेट गर्ने विषयमा छलफल गर्न गठबन्धन दलको बैठक बोलाउनुुभएको हो । गठबन्धनको बैठकपछि दिउँसो कांग्रेसको केन्द्रीय समिति बैठक पनि बस्दैछ ।  गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रिय सभा सदस्यको चुनावमा साझा उम्मेदवार बनाउने गृहकार्य गरेका छन् । राष्ट्रिय सभा स...

सत्ता गठबन्धन दलको बैठक बस्दै

काठमाडौं : सत्ता गठबन्धन दलको बैठक आज पनि बस्दैछ। बिहान ८:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जसपा संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी हुनेछन्। त्यसैगरी…