काठमाडौं । हुन्डाई अटोमोबाइलको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष २०७९ को अवसरमा ‘नयाँ वर्षको सुरुवात हुन्डाईको साथ’ सार्वजनिक गरेको छ । योजना अन्तर्गत ग्राहकहरूले ४ लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । नयाँ वर्ष बोनस ७९ हजार रुपैयाँ, एक्सचेन्ज बोनस ७९ हजार रुपैयाँसम्म, मोडल इयर डिस्काउन्ट ९९ हजार रुपैयाँसम्म, द्रुत मूल्यांकन र स्पट […]