ज्ञवालीले जलवायु अभियन्ता, वैज्ञानिक, नीतिनिर्माता, व्यवसायी तथा पत्रकारसँगको छलफलले नेपालको जलवायु कूटनीतिलाई आर्थिक तथा ऊर्जा महत्त्वाकांक्षासँग जोड्नुपर्ने बताइन् ।
काठमाडौँ। असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि गृह मन्त्रालयले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले जोखिमयुक्त सडकमा यात्रा गर्नुअघि सडक र यातायात सेवाको अवस्था बुझ्न तथा सम्भव भएसम्म अनावश्यक यात्रा नगर्न भनेको छ। बिहीबार जारी अनुरोधमा जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी […]
८ असोज, काठमाडौं । रसुवा बाढीमा जसले अभिभावक र घर गुमाए, ती विद्यार्थीलाई विद्यालयमै राखेर पढाइने भएको छ । बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका बालकालिकालाई विद्यालयमै राखेर सिकाइलाइ निरन्तरता दिन थालिएको छ ।
‘होस्टेलमा …
प्रधानमन्त्री बोलन शाहले असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा र हावाहुरी आउन सक्ने पूर्वानुमान रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। प्रधानमन्त्री शाहले आज बिहानदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको उल्लेख गर्दै पूर्वसावधानी र सतर्कताका साथ काम गर्नु नै विपद् व्यवस्थापनको मुख्य आधार रहेको बताएका छन्। सरकारले सम्भावित विपद्को […]