दरवार स्क्वायर क्षेत्रमा कंक्रिटको संरचना निर्माण रोक्न कांग्रेसद्वारा महानगरको ध्यानाकर्षण

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं महानगर समितिले विश्व सम्पदा सुचिमा सुचिकृत काठमाडौं दरवार स्क्वायर क्षेत्रमा कंक्रिटको संरचना निर्माण कार्य रोक्न माग गर्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको छ। कांग्रेस महानगर सभापति निलकाजी शाक्यको नेतृत्वमा वसन्तपुर क्षेत्रमा कांग्रेसले सांकेतिक विरोध प्रदर्शन पनि गरेको छ। विरोध प्रदर्शनपछि महानगर समितिका उपसभापति एवं काल संस्कृति सम्पदा…

सम्बन्धित सामग्री

महाकाली नदीको बहाव फेर्ने संरचना निर्माण रोक्न भारत सहमत

कैलाली । भारतले एकलौटी रूपमा महाकालीको धार परिवर्तन हुने गरी बनाएको संरचनाको काम तत्कालको लागि रोकिएको छ । नेपाली पक्षको तीव्र दबाबपछि नदीको बहाव नेपालतर्फ धकेलेर भारतले बनाइरहेको पक्की संरचना निर्माणको काम रोकिएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलामा दुवै देशका अधिकारीहरूको छलफलमा भारतीय पक्षले हाललाई उक्त काम रोक्न तयार भएको जनाएको हो । सोमबार […]

महाकाली नदीमा बन्दै गरेको संरचना निर्माण रोक्न भारत तयार

काठमाडौं, २० मंसिर । महाकाली नदीमा निर्माण गर्दै गरेको संरचनाको कार्य तत्काल रोक्न भारत सहमत भएको छ । नेपालीहरुको तिब्र दबाबपछि नदीको बहाव नेपाल तर्फ धकेलेर बनाइरहेको निर्माणको काम अहिलेलाई रोकिएको हो । दुवै देशका अधिकारीहरुको छलफलपछि हाललाई संरचना निर्माण कार्य रोकिएको हो । दुई देशबीच संयन्त्र बनाएरै काम अघि बढाउने सहमति भएको बताइएको छ। […]

नेपालको सार्वभौमिकतामाथि आँच पुर्याउने गतिविधि रोक्न भारतसँग एमालेको आग्रह

काठमाडौं : नेकपा एमालेले नेपालको सार्वभौमिकतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरेको छ।एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द गर्न आग्रह गरेका हुन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको मानसरोवरसम्म पुग्न नेपाली भूमि कालापानी हुँदै बाटो बनाइरहेको बताएपछि एमालेले सडकलगायत संरचना निर्माण रोक्न माग गरेको छ।‘वार्ताको माध्यमबाट यस विषय

लकडाउनको मौका छोपी ऐतिहासिक पोखरीमा अवैध संरचना

काठमाडौंको ऐतिहासिक गहना पोखरी क्षेत्रमा भएको अवैध निर्माण रोक्न भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । गहनापोखरीको सार्वजनिक जग्गा र ऐतिहासिक ठाउँ भएकाले उक्त जग्गामा भूमाफियाले पक्की संरचना निर्माण कार्य थालेकाले उक्त कार्यलाई रोक्न भन्दै शुक्रबार आयोगमा उजुरी परेको हो ।