कमल पोखरी संरक्षण माग गर्दै सर्वोच्चमा रिट, ‘मेयर शाक्यले गल्तीबाट पाठ सिक्नै सकेनन्’

काठमाडौं : कमल पोखरीलाई सुकाएर त्यसको एतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणमा प्रतिकूल असर पर्ने गरी संरचना निर्माण भइरहेकोविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। जनहित संरक्षण मंचसहित ५ निवेदकहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, काठमाडौं महानगरपालिका लगायतलाई विपक्षी बनाइ कमल पोखरीमा हाल भइरहेको निर्माण रोक्न माग गर्दै रिट दर्ता गरेका हुन्।…