लमजुङका आठ स्थानीय तहमा काँग्रेस र एमालेका चार/चार विजयी

लमजुङ । यहाँ रहेका आठ स्थानीय तहमध्ये चार/चार स्थानीय तहमा काँग्रेस र नेकपा (एमाले) विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार बेँसीशहर नगरपालिकासहित, क्व्होलासोथर, दोर्दी र मर्स्याङ्दी गाउँपालिकामा एमाले तथा मध्यनेपाल, राइनास, सुन्दरबजार नगरपालिका एवं दूधपोखरी गाउँपालिकामा काँग्रेसले प्रमुख पद जितेको छ । जिल्लामा काँग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतको गठबन्धन रहेको थियो भने […]

सम्बन्धित सामग्री

स्थानीय तहमा हारेकालाई प्रदेश फाप्यो

पोखरा – गएको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नम्डु गुरुङ २७ मतान्तरले वडाध्यक्षमा पराजित भए। मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेको उनले नेकपा एमालेका छिरिङ धिण्डु गुरुङसँग पराजय भोग्नु पर्‍यो। वडामा पराजय भोगेका उनै नम्डुले मुस्ताङ ‘क’ प्रदेश सभाको टिकट हात पारेर निर्वाचित भएका छन्। मंसिर ४ मा भएको निर्वाचनमार्फत मुस्ताङका मतदाताले […]

एमालेकाे अनुशासन हिनताले स्थानीय तहमा जनमत गुम्यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टी कमजोर हुनुमा अनुशासन हिनता मुख्य कारण भएको बताएका छन् । बिहीबार एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अन्य दलहरुका कारणले नभइ आफ्नै कारणले जनमत गुमाउनु परेको बताएका थिए । आगामी निर्वाचनमा यसलाई सुधार गरेर […] The post एमालेकाे अनुशासन हिनताले स्थानीय तहमा जनमत गुम्यो : ओली appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय तहमा एमालेका ११ हजार ५९७ उम्मेदवार विजयी

काठमाडौँ– निर्वाचन आयोगले मतगणना सम्पन्न भएका पालिकामा नेकपा एमालेका ११ हजार ५९७ जना उम्मेदवार विजयी भएको जनाएको छ ।  गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उनीहरु प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा निर्वाचित भएका हुन् । आयोगले वैशाख ३० गते एकैदिन देशका सबै ७५३ वटै […]

स्थानीय तहमा एमालेका ११ हजार ५९७ उम्मेदवार विजयी

निर्वाचन आयोगले मतगणना सम्पन्न भएका पालिकामा नेकपा एमालेका ११ हजार ५९७ जना उम्मेदवार विजयी भएको जनाएको छ ।  गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उनीहरु प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा निर्वाचित भएका हुन् । आयोगले वैशाख ३० गते एकैदिन देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । कूल ३५ हजार २२१ पदको लागि भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।  उम्मेदवारी दिनेमध्ये हालसम्म ३४ हजार २६९ जना न

स्थानीय निर्वाचनमा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म नेकपा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन गरेको थियो । निर्वाचनमा ३५ हजार २२१ पदको लागि १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । आयोगका अनुसार निर्वाचन भएकामध्ये हालसम्म ६३८ स्थानीय तहको मतगणना सम्पन्न

बागलुङमा अधिकांस स्थानीय तहमा गठबन्धन सफल

बागलुङ । स्थानीय तह निर्वाचनमा वडा तहसम्म चुनावी एकता गरेका पाँच दलिय गठबन्धन अधिकांस स्थानीय तहमा सफल भएको छ ।जिल्लाको दश वटा स्थानीय तह र ८५ वटा वडा मध्ये अधिकांस पालिका र वडा गठबन्धनका साझा उम्मेदवारले जितेका हुन् । मतगणना सम्पन्न भएका नौ स्थानीय तहमा आठ वटामा गठबन्धन र एक स्थानमा नेकपा एमालेका उम्मेदवार विजयी […] The post बागलुङमा अधिकांस स्थानीय तहमा गठबन्धन सफल appeared first on राजधानी राष्ट्रिय दैनिक.

लमजुङका चार स्थानीय तह प्रमुख पुनः उम्मेदवार

लमजुङ -लमजुङका चारवटा पालिका प्रमुखहरूले आगामी स्थानिय तह निर्वाचनमा पुनः नेतृत्वका लागि उम्मेदार बनेका छन् । यसअघि पहिलो पल्ट भएको स्थानीय तह निर्वाचनमा निर्वाचित भई पाँच वर्ष कार्यकाल सम्पन्न गरेका जिल्लाका चारवटा पालिका प्रमुखहरूले पुनः नेतृत्वमा दावि गरेका हुन् ।स्थानीय तहमा पुनः नेतृत्व दावि गर्नेहरूमा नेकपा एमालेका तीनजना र नेपाली कांग्रेसका एकजना छन् । यसअघिको […]

धनुषामा अधिकांश स्थानीय तहमा एमालेले जित्ने महासेठको दावी

नेकपा एमालेका सचिव रघुवीर महासेठले धनुषाको १८ वटा स्थानीय तह मध्ये अधिकांश स्थानमा एमालेको विजयी सुनिश्चित रहेको दाबी गरेका छन् ।आइतबार जनकपुरधाममा नेकपा एमाले धनुषाको सातौँ जिल्ला अधिवेशनबाट नवगठित पदाधिकारीसहितको कार्यसमिति सदस्यहरुको घोषणा तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका सचिव महासेठले १८ वटा मध्ये अधिकांश स्थानीय तहमा एमालेले जित हात पार्ने दावी गरेका हुन् ।उनले पालिका कमिटीले वडाको सिफारिसमा करिब पाँचजना महिलासहितको नाम पालिका प्रमुख तथा उपप्रमुखको नाम बैठक बसेर पालि

केन्द्रमा सरकार सञ्चालन गर्न पनि स्थानीय तहमा बहुमत चाहिन्छ : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा बहुमत ल्याउने भूमिका खेल्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् । उनले स्थानीय तह निर्वाचनमा महत्वपूर्ण ठाउँमा र समग्रमा पार्टीलाई विजयी बनाउनका लागि लाग्न निर्देशन दिएका हुन् । ‘केन्द्रमा बहुमतको सरकार बनेपछि पनि आखिर विकास केन्द्रीय केही आयोजना बाहेक जनताको घरदैलोमा पुर्‍याउने त स्थानीय तहहरू हुन्,’ उनले […]

ठाकुर गैरेको प्रस्ताव : स्थानीय तहमा एमालेले गठबन्धनको ढोका खुला राख्नुपर्छ

७ चैत, काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले स्थानीय तहमा गठबन्धनको ढोका खुला गर्नुपर्ने प्रस्ताव गरेका छन् । बबरमहलमा सोमबार बसेको पोलिटब्यूरो बैठकमा गैरेले सत्ता गठबन्धन पराजित गर्न एमालेले आवश्यकताको आधारमा अन्य दलसँग साझा उम्मेद्वार उठाउन तयार हुनुपर्ने बताएका हुन् । ‘सत्तारुढ दलहरुले गठबन्धन गर्दा हामी पनि बलियो हुनुपर्छ । तल (स्थानीय तह) […]