कांग्रेस अधिवेशन: गच्छदारको निर्वाचन क्षेत्रमा मतदान अनिश्‍चितकालका लागि स्थगित

सुनसरी - नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ३ को मतदान कार्यक्रम अनिश्‍चितकालसम्मका लागि स्थगित भएको छ । बिहीबार बिहान ९ बजेदेखि निर्वाचन हुने भए पनि विवाद बढ्दै गएपछि मतदान अधिकृत देवनारायण यादवले अर्को सूचना प्रकाशित नभएसम्मका लागी निर्वाचन कार्यक्रम स्थगन गरिएको जानकारी दिएका छन् । समयमै मतदान गर्न निर्वाचनस्थल आएका स्था…

सम्बन्धित सामग्री

कैलाली कांग्रेस अधिवेशन: मतगणना हुँदै

धनगढी – नेपाली कांग्रेस कैलालीको अधिवेशनअन्तर्गत मतगणना साेमबार हुने भएको छ। आइतबार जिल्ला नेतृत्व चयनका लागि मतदान भएकोम थियाे। साेमबार बिहान १० बजेदेखि गणना सुरु हुने निर्वाचन समितिले जनाएको छ। निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार २ हजार ५७६ प्रतिनिधिमध्ये २ हजार ४८५ मत खसेको छ। उनले सुरुमा सभापतिको गणना हुने बताए। अधिवेशनमा संस्थापन पक्षबाट दुई […]

प्रदेश २ मा कांग्रेस अधिवेशन केन्द्रीय महाधिवेशनपछि

जनकपुरधाम । नेपाली कांग्रेसले प्रदेश २ को अधिवेशन पार्टीको केन्द्रीय महाधिवेशनपश्चात गर्ने गरी स्थगित गरेकाे छ । प्रदेश २ का निर्वाचन संजोजक तथा केन्द्रीय सदस्य रमेश रिजालले सोमबार बिहान पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशन सम्पन्न भएलगत्तै हुने गरी स्थगित भएकाे जानकारी गराए । सबै जिल्लाबाट अधिवेशन प्रतिनिधीहरूको नामावली प्रदेश निर्वाचन समितिलाई प्राप्त हुन […] The post प्रदेश २ मा कांग्रेस अधिवेशन केन्द्रीय महाधिवेशनपछि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रदेश २ मा किन भइरहेको छ कांग्रेस अधिवेशन भाँड्ने खेल : दोषी देउवा कि निधि?

वीरगंज : ६ प्रदेशमा कांग्रेस अधिवेशनको सम्पन्न हुन लागेको छ। कतिपयको मतपरिणाम सार्वजनिक भइसकेको छ। तर प्रदेश २ को कांग्रेस अधिवेशन अझै अन्योलमा छ। कांग्रेस उपसभापति विमलेन्द्र निधिको बलियो पकड मानिने प्रदेश २ मा किन अन्योलता कायम रहेको छ? यसबारे कांग्रेस सभापति शेरबहादुर देउवादेखि उपसभापति निधिसम्मलाई विभिन्न आरोप लाग्न थालेको…

प्रदेश १ को कांग्रेस अधिवेशन शुक्रबारबाट सुरु हुने

मोरङ – नेपाली कांग्रेस प्रदेश १ को प्रथम अधिवेशन एक दिन ढिलो गरी शुक्रबारबाट सुरु हुने भएको छ। पूर्वनिर्धारित समयअनुसार अधिवेशन बिहीबार विराटनगरमा हुने भनिए पनि जिल्लाको जारी मतगणना र शीर्ष तहका नेताहरूको छलफलका कारण एक दिन ढिलो गरी सुरु हुने भएको हो। बिहीबार दिउँसो २ बजे अधिवेशन उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम गर्न अधिवेशन आयोजक […]

गुल्मीमा कांग्रेस अधिवेशन स्थगित

गुल्मी– नेपाली कांग्रेस गुल्मीको अधिवेशनमा मुसिकोट नगरपालिका मतदान केन्द्रको मतदान प्रक्रिया रोकिएको छ । मुसिकोट नगरपालिको मतदान केन्द्रमा मतपत्रमा संकेत उल्लेख गरेर मतदान गरिएको भन्दै सभापतिका उमेदवार बेदबहादुर थापा मगरले विरोध जनाएपछि मतदान प्रक्रिया रोकिएको हो । थापा मगरले निर्वाचन अधिकृतलाई मतदान प्रक्रिया स्थगित गर्न माग गर्दै निवेदन दिएका थिए । मुसिकोटबाहेक अरु स्थानीय तहको […]

कांग्रेस अधिवेशन : सुर्खेतका सबै पालिकाको नेतृत्वमा देउवा पक्ष

पार्टी सदस्यता विवादका कारण निर्धारित समयभन्दा पछि भएको नेपाली कांग्रेस सुर्खेतको अधिवेशनले स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ। १४औँ महाधिवेशनअन्तर्गत सुर्खेतका नौवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन भएका छन्। स्थानीय...

कांग्रेस अधिवेशन : टोखामा बिमली, नागार्जुनमा गौतम निर्वाचित

काठमाडौँ- नेपाली कांग्रेस टोखा नगरपालिकाको सभापतिमा ओमकृष्ण बिमली निर्वाचित भएका छन् । कांग्रेस टोखा नगरपालिकाको आज सम्पन्न मतपरिणामअनुसार विमलीले अर्का उम्मेदवार दीपकराज जोशीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । टोखाको दुई उपसभापतिमा मनराज अधिकारी र ऋषिराम अर्याल, दुई सचिवमा नरेन्द्र बानियाँ र द्वारिका कुइँकेल, दुई सहसचिवमा विजेन्द्र श्रेष्ठ र सीता प्रजापति विजयी भएका छन् । […]

कांग्रेस अधिवेशन : कञ्चनपुरमा नेतृत्वका लागि नेताहरू दौडधुपमा

कञ्चनपुर : नेपाली कांग्रेसको आइतबार हुने स्थानीय तहको अधिवेशनमा नेतृत्वका लागि कञ्चनपुरमा नेताहरू चुनावी प्रचारमा सक्रिय भएका छन्। स्थानीय तहका सभापतिका उम्मेदवारहरू चुनावी दौडधुपमा छन्।कांग्रेस नेता कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि, वडा सभापति लगायतसित सहयोगका लागि भेटघाटमा व्यस्त छन्। सभापतिका उम्मेदवारहरूले चुनावी प्रचारका लागि सामाजिक सञ्जाल फेसबुकको समेत व्यापक प्रयोग गरेका छन्।स्थानीय तहका वडामा भदौ १८ गते अधिवेशन सकिएपछि पालिका अधिवेशन गर्न लागिएको हो। अधिवेशनमा कांग्रेस संस्थापनका दुईसहित

बैतडीका सबै वडाका कांग्रेस अधिवेशन सम्पन्न

बैतडी, भदौ २२ । बैतडीमा रहेका १० स्थानीय तहका सबै वडामा नेपाली कांग्रेसको वडा तहको अधिवेशन सम्पन्न भएको छ । सोमबार र मंगलबार गरेर जिल्लामा सबै ८४ वडामा अधिवेशन सम्पन्न भएको हो । जसमध्ये ७७ वडामा सर्वसम्मत र ७ वडामा निर्वाचनमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि छनौट गरिएको हो । निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार […]

कांग्रेस अधिवेशन: उम्मेदवारी दर्ताबाटै करोडौं रुपैयाँ

काठमाडौं, भदौ ११। सत्ताधारी दल नेपाली कांग्रेसले महाधिवेशनका लागि उम्मेदवारी दर्ताबाटै करोडौं रुपैयाँ संकलन गर्ने भएको छ । भदौ १८ गतेदेखि तल्लो तहको अधिवेशन गरी आगामी मंसिर दोस्रो सातासम्म केन्द्रीय महाधिवेशन गर्न लागेको कांग्रेसले उम्मेदवारी दर्ताका लागि १ सय देखि ३० हजार रुपैयाँसम्म शुल्क तोकेको छ । कांग्रेसको निर्वाचन निर्देशिकाअनुसार सबैभन्दा कम शुल्क वडा कार्यसमिति […]