बैतडी, भदौ २२ । बैतडीमा रहेका १० स्थानीय तहका सबै वडामा नेपाली कांग्रेसको वडा तहको अधिवेशन सम्पन्न भएको छ । सोमबार र मंगलबार गरेर जिल्लामा सबै ८४ वडामा अधिवेशन सम्पन्न भएको हो । जसमध्ये ७७ वडामा सर्वसम्मत र ७ वडामा निर्वाचनमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि छनौट गरिएको हो । निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार […]