१५ औँ दरबारमार्ग महाेत्सव आयाेजना हुँदै

काठमाण्डौ – नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाण्डौमा सडक महोत्सव आयोजना हुने भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवम् पर्यटन उद्योग पुनरुत्थानका लागि सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नारासहित काठमाण्डौको दरबारमार्गमा १५ औँ दरबारमार्ग महोत्सव २०७९ आयोजना हुन लागेको हो ।  नेपाल उद्योग वाणिज्य महासङ्घ, महासङ्घको सदस्य रेस्टुरेन्ट एन्ड बार एसोसिएशन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विशेष सहकार्यअन्तर्गत यो महोत्सव ...

सम्बन्धित सामग्री

सडक महोत्सवको रमझममा यसरी झुम्यो दरबारमार्ग

काठमाडौं : नयाँ वर्षको पहिलो शनिवार दरबारमार्गको माहोल फरक रह्यो। १६औँ दरबारमार्ग स्ट्रिट फेस्टिभलका कारण दरबारमार्ग रमझमपूर्ण बन्यो। स्ट्रिट फेस्टिभलमा सहभागी हुन सडकमा हजारौँ ओर्लिए। सडकमा विभिन्न नेपाली परिकारमात्र हैन मौलिक नेपाली संगीतको स्वाद लिए। स्ट्रिट फेस्टिभलमा धिमे बाजाको तालमा ‘बौचा मैचा’हरुको नृत्य पनि देख्न सकिन्थ्यो। फेस्टिभलमा स्वदेशीका साथै केही…

१६ औँ दरबारमार्ग सडक महोत्सव वैशाख २ गते हुने

काठमाण्डाै – नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते शनिवार काठमाण्डाैकाे दरबारमार्गमा एनसेल प्रिजेन्ट्स पर्पल स्याटर्डे : १६ औँ दरबारमार्ग सडक महोत्सव आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, दरबारमार्ग विकास बोर्ड र रेस्टुरेन्ट एन्ड बार एसाेसिएशन नेपाल (रेबान) ले एनसेलसँग महासङ्घको विशेष सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुन लागेको हो । लघु, घरेलु, साना तथा मझौला उद्यम एवम् पर्यटन उद्योगको मनोबल उच्च राख्नका लागि यो महोत्सव आयोजना हुन लागेको हो । आन्तरिक पर्यटन...

तस्बिरमा हेर्नूहाेस् पार्किङ निषेधपछिकाे दरबारमार्ग

काठमाडाैँ- काठमाडौँ महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा सवारीसधान पार्किङमा रोक लगाएको छ। महानगर प्रहरीले गत मंगलबारदेखि ट्राफिक जामको समस्या धेरै भएपछि पार्किङमा राेक लगाएकाे जनाएकाे हाे। महानगरले दरबारमार्गमा ३०-५० मिटरको दूरीमा ‘नो पार्किङ’ को बोर्ड राखेको छ। पार्किङ गर्न नपाएपछि उक्त क्षेत्र व्यवसायी तथा व्यापारीले आपत्ति जनाएका छन्। उनीहरूले महानगरपालिकाले दरबारमार्गको पार्किङ हटाउँदा कोरोना महामारी र लकडाउनका […]

दरबारमार्ग पुगे बालेन, अनधिकृत संरचना हटाउन निर्देशन

८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) दरबारमार्ग पुगेका छन् । महानगरपालिकाले बुधबार बिहानैबाट महानगरपालिका भित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासविना बनाइएका संरचनामा डोजर लगाइरहेको छ । सोही क्रममा मेयर बालेन दरबारमार्ग पुगेका हुन् । दरबारमार्ग क्षेत्रमा सडकमै दुई लाइनसम्म पार्किङ गरिंदा सडकमा बाक्लो जाम हुने गरेको छ । महागरपालिकाले यसअघि बिहान काठमाडौं […]

दरबारमार्ग महोत्सव सम्पन्न, तस्बिरमा हेर्नुहोस्

वैशाख ३ गते शनिवार काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको ‘१५ औं दरबारमार्ग महोत्सव’ सम्पन्न भएको छ । लामो समयदेखि यस्ता कार्यक्रमहरु आयोजना नभएको अवस्थामा दरबारमार्ग महोत्सवले नेपाल अब बिस्तारै उठ्दैछ भन्ने सन्देश दिन सफल भएको विश्वास आयोजकले गरेका छन् ।कोभिड–१९ महामारी र यसको प्रभावका कारण लामो समय घरमै बस्न बाध्य भएका आम सर्वसाधारणलाई महोत्सवले घर बाहिर आउन ठूलो उर्जा दिएको पनि आयोजकको भनाइ छ । महोत्सवमा कलाकारहरूले प्रस्तुती दिन थालेपछि माहौल निकै मनोरञ्जनात्मक भएको थियो ।मह

दरबारमार्ग महोत्सवमा सांगितिक उत्सव (फोटोफिचर)

काठमाडौं । १५औं दरबारमार्ग महोत्सव सम्पन्न भएको छ । सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तु तथा सामग्रीहरु प्रदर्शनीमा राखिएका थिए । त्यसैगरी महिला उद्यमीसहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रर्दशनीमा राखिएका थिए । ६० […]

दरबारमार्ग महोत्सव सम्पन्न

काठमाडौँ – कोभिड महामारीले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगलाई चलायमान बनाउने उद्देश्यसाथ १५ औं दरबारमार्ग महोत्सव सम्पन्न भएको छ। ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने नारासहित आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पु¥याउने र नेपाली उत्पादन, नेपाल परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको […]

दरबारमार्ग महोत्सवको तयारी पूरा

नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते काठमाडौंको दरबारमार्गमा आयोजना हुने १५औँ दरबारमार्ग महोत्सवको तयारी पूरा भएको छ । कोभिड– १९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं...

एफएनसिसिआई र एनसेलको सहकार्यमा दरबारमार्ग महोत्सव हुँदै

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंमा दरबारमार्ग सडक महोत्सव आयोजना हुने भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि ‘स्थानीय उत्पादन...

दरबारमार्ग वृत्तका डीएसपी फेरिए, पौडेलको ठाउँमा खड्काले इन्चार्ज सम्हाल्ने

काठमाडौं : महानगरीय प्रहरी वृत्त दरबारमार्गमा डीएसपी फेरिएका छन्। प्रहरी प्रधान कार्यालयले डीएसपी विश्वराज खड्कालाई दरबारमार्ग वृत्तमा काज सरुवा गरेको हो। त्यस्तै दरबारमार्ग वृत्तमा कार्यरत रामेश्वर पौडेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। काठमाडौं जिल्लामा महानगरीय प्रहरी परिसर काठमाडौं अन्तर्गत १४ वटा वृत्तहरू रहेका छन्। महानगरीय प्रहरी वृत्त दरबारमार्ग पोस्टिङको हिसाबले…