वामपन्थी दलहरू एकता गरौँ, नसके चुनावी तालमेल गरौँ– नारायणकाजी श्रेष्ठ

श्रेष्ठले वामपन्थी पार्टी एकता हुन नसके चुनावी तालमेल गर्नुपर्ने तर्क गरे । वामपन्थी शक्ति एक हुँदा राष्ट्रिय स्वाधिता बलियो हुने श्रेष्ठको विश्लेषण थियो ।

सम्बन्धित सामग्री

अहिले चुनावका लागि मात्र माओवादीसँग मिलेको हो : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावी प्रयोजनका लागि मात्रै नेकपा (माओवादी केन्द्र)सँग एकल चुनाव चिह्नमा जाने सहमति भएको बताएका छन् । मंगलबार माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेसपाका अर्का अध्यक्ष महेन्द्र यादवसँगको छलफलपछि उनले चुनावी तालमेल मात्र भएको बताएका...

प्रचण्ड र बाबुरामबीच मोर्चा बनाएर चुनावमा जानेबारे छलफल

काठमाडौं, २६ साउन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । उक्त भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी रहेको स्रोतले जनाएको छ । आज बिहान ललितपुरको हात्तिवनमा तीन नेताबीच एक घण्टा भेटवार्ता भएको हो । भेटवार्तामा चुनावी तालमेल र पार्टी […]

एमालेसँग चुनावी तालमेल गर्न प्रचण्डको नेतृत्वमा वार्ता टोली

नेकपा माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल र पार्टी एकताका निम्ति वार्ता गर्न उच्चस्तरीय कार्यदल बनाएको छ। आज बसेको माओवादी शीर्ष नेताहरूको बैठकले अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको कार्यदल बनाएको हो। 'हामीले चुनावी तालमेल र बामपन्थी एकताका लागि छलफल गर्न कार्यदल बनाएका छौं,' नेता नारायणकाजी श्रेष्ठले सेतोपाटीसँग भने,'हामी यसको लागि सबै बामपन्थी दलसँग…