साझा प्रकाशनमा वैशाख १५ सम्म पुस्तक प्रदर्शनी

काठमाडौं : साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसरमा विशेष पुस्तक प्रदर्शनी गरेको छ।साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसर पारेर वैशाख १ गतेदेखि १५ गतेसम्म देशभर विशेष पुस्तक प्रदर्शनी गरेको हो।प्रदर्शनीमा साझा प्रकाशनले प्रकाशन गरेका पुस्तकहरू विशेष छुटका साथमा बिक्री भइरहेको छ। पाठकले खोजेका विभिन्न विधाका पुस्तक पाठकको हातमा पुर्‍याउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको साझा प्रकाशनका प्रवक्ता होमनाथ भट्टराईले बताए।प्रदर्शनी काठमाडौं उपत्यकाभित्र साझा प्रकाशनको केन्द्रीय कार्यालय प

सम्बन्धित सामग्री

प्रदर्शनीमा ५ हजार पुस्तक

साझा प्रकाशन प्रदेश कार्यालय जनकपुरले बृहत् पुस्तक प्रदर्शनी सुरु गरेको छ । आकर्षक छुटसहितको भिन्न भाषा र फरक विधाका ५ हजार प्रकारका पुस्तक प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी भदौ ३१ सम्म चल्नेछ ।

प्रदर्शनीमा ५ हजार पुस्तक

साझा प्रकाशन प्रदेश कार्यालय जनकपुरले बृहत् पुस्तक प्रदर्शनी सुरु गरेको छ । आकर्षक छुटसहितको भिन्न भाषा र फरक विधाका ५ हजार प्रकारका पुस्तक प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी भदौ ३१ सम्म चल्नेछ ।

विशेष छुटमा साझा प्रकाशनले पुस्तक बिक्री गर्दै

‘सबैका लागि पुस्तक, पुस्कतका लागि साझा’ भन्ने मुल नाराका साथ साझा प्रकाशनले विशेष छुटमा पुस्तकालय बिक्रीवितरण गरिरहेको छ ।पुस्तकालय दिवस र वडा दशैँको अवसरमा साझा प्रकाशनले मधेश प्रदेशको राजधानी जनकपुरधाममा बृहत् पुस्तक प्रदर्शनी २०७९ को आयोजना गरेको हो ।आइतबार देखि १२ दिनसम्म पुस्तक बिक्री वितरण हुने साझा प्रकाशन मधेश प्रदेश कार्यालयका प्रमुख दिलिप गुप्ताले जानकारी दिए ।उनले भाद्र ३१ गतेसम्म विशेष छुटका साथ साझा प्रकाशनका सबै बिक्री केन्द्रहरुबाट पुस्तक उपलब्ध भइरहेको जानकारी दिए ।&n