पर्यटन वर्षलाई लक्षित गर्दै होटल सञ्चालन

पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै पाल्पाको रामपुरमा ३ करोड बढी लागतमा होटल नमस्ते पाल्पाको स्थापना गरिएको छ । पाल्पाको रामपुरमा आउदो जनवरी १ मा सुविधासम्पन्न नमस्ते पाल्पा होटल तथा रेस्टुराँको उद्घाटन हुने गरी तयारी पूरा भएको छ । सहरीकरणतर्फ उन्मुख पाल्पाको रामपुर नगरपालिकामा स्वीमिङ पुलसहितको सुविधासम्पन्न होटल सञ्चालनमा आउन लागेको हो । रामपुर नगरपालिका–५ स्थित बेझाड खेतमा निर्माण भएको होटल नमस्ते पाल्पाको जनवरी १ तारिख अर्थात् पुस १६ गते भव्य रूपमा होटलको उद्घाटन गरी नियमित सञ्चालनमा ल्याउने तयारी गरेको सञ्चालक कमल पाण्डेले जानकारी दिए ।

सम्बन्धित सामग्री

अमेरिकी होटल ब्राण्ड विंडहाम नेपाल भित्रियो, इटहरीमा होटल सञ्चालन गर्ने

८ असार, काठमाडौं । अमेरिकी होटल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्ट्सले इटहरीमा होटल सञ्चालन गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा पर्यटन तथा हवाई यातायात समिति (एफएनसीसीआई)का अध्यक्ष देशबन्धु बस्नेत (अजित)ले इटहरीमा यो ब्राण्ड भित्राएका हुन् । विंडहाम होटल्स एण्ड रिसोर्ट्ससँग ९५ देशमा ८ हजार ९०० भन्दा धेरै होटल र २४ […]

पर्साका प्रजिअलाई होटल व्यवसायीको ज्ञापनपत्र

२५ पुस, वीरगञ्ज । वीरगञ्जका होटल व्यवसायीले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् । कोरोना महामारीका कारण थलिएको होटल व्यवसायलाई पुनरुत्थानका लागि राति १२ बजेसम्म सञ्चालन गर्न पाउनुपर्ने माग उनीहरुको छ । सरकारले संघीय राजधानी काठमाडौं लगायत देशका महानगरपालिका तथा महत्वपूर्ण पर्यटकीय स्थलहरुमा कार्यविधिका आधारमा होटल तथा पर्यटन व्यवसायहरु २४ […]

पोखरामा पाँच तारे होटल बन्दै

पोखराको मुख्य पर्यटकीय स्थल लेकसाइडमा पाँचतारे होटल बाराही सेदी निर्माण निर्माण भइरहेको छ । अबको साढे दुई वर्षमा सञ्चालन गर्ने गरी द्रुत गतिमा निर्माण भइरहेको यो होटल लगानी र क्षमताका हिसाबले गण्डकी प्रदेशकै सबैभन्दा ठुलो पर्यटन उद्योग हुनेछ । चार दशकदेखि पर्यटन उद्योगका सक्रिय बाराही ग्रुपको अगुवाइमा निर्माण भइरहेको यो होटल गण्डकी प्रदेशको पहिलो पब्लिक लिमिटेड कम्पनी हो । यसअघि निजी क्षेत्रको अगुवाइमा गण्डकी प्रदेशमा एउटा पनि पब्लिक लिमिटेड कम्पनी सञ्चालनमा आएको छैन । जलविद्युत आयोजनाहरु म

सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान स्थापना गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धी प्रतिष्ठान स्थापना गर्ने बताएका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले सञ्चालन गरिरहेका विभिन्न शैक्षिक कार्यक्रम र तालिमबारे जानकारी लिन काठमाडौंको रविभवनस्थित प्रतिष्ठान कार्यालय पुगेका मन्त्री श्रेष्ठले प्रतिष्ठानका सेवा मुलुकका सातै प्रदेशमा विस्तार गरिने बताए ।  पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सीपमूलक जनशक्ति तयार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उन

पर्यटकको सुविधाका लागि निर्वाचनका दिन पर्यटन बोर्डले सटल बस सञ्चालन गर्ने

पर्यटकको सुविधाका लागि स्थानीय तह निर्वाचनको मतदानको दिन पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने भएको छ । हवाई यात्रुहरूलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोगमा सटल बस सेवा सञ्चालन गर्न लागेको हो । नेपाल टुरिस्ट भेहिकल एसोसिएसन र टुरिस्ट बस एसोसिएसन अफ नेपालसँगको सहकार्यमा बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म सशुल्क सटल बस सेवा सञ्चालन गर्न लागेको हो । रुट १ मा एयर

बतासले धर्मशालामा चलाएको होटल निरिक्षण गर्न जाँदै पर्यटन मन्त्री आले

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको अवलोकन गर्ने भएका छन् । पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरेको धर्मशालालगायत अन्य ठाउँको निरीक्षण गर्न मन्त्री आले विहान ११ बजे त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ । पशुपति धर्मशालामा बतासले होटल सञ्चालन गरेको छ । यसअघि आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन […]

पर्यटन व्यवसाय सञ्चालन गर्न सरकारसँग माग

विज्ञहरुले पर्यटन व्यवसायलाई निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । पर्यटन क्षेत्रमा आवद्ध संघ, संगठन तथा यस क्षेत्रका विज्ञहरुले पर्यटन व्यवसाय पूर्णरुपमा सञ्चालन हुने गरी आवश्यक वातावरण बनाउन सरकारसँग माग गरेका हुन । नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा), होटल एसोसिएशन नेपाल (हान) र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्तरुपमा […]

पर्यटन व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसँग व्यवसायीको माग

काठमाडौं, भदौ २७ । विज्ञहरुले पर्यटन व्यवसायलाई निर्बाध रुपमा संचालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा), होटल एसोसिएशन नेपाल (हान) र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्तरुपमा नेपालमा पर्यटन व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न सरकारसँग आग्रह गरेका छन । नेपाल पर्यटन […]

होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न वीरगञ्‍जका व्यवसायीको माग

११ असार, वीरगञ्ज । वीरगञ्जका व्यवसायीले होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले आवश्यक स्वास्थ्य प्रोटोकल पुरा गरि होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्ने बातावरण बनाई दिन आग्रह गर्दै होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त र महासचिव माधव बस्नेतले प्रमुख जिल्ला अधिकारी पिताम्बर […]

नाका सञ्चालन माग गर्दै बेलहियामा धर्ना

५ फागुन, बुटवल । भारतसंग जोडिएका सीमा नाकाहरु सञ्चालन गर्न माग गर्दै होटल र पर्यटन व्यवसायीले बेलहिया नाकामा धर्ना दिएका छन् । लामो समय सीमा नाका बन्द हुँदा होटल र पर्यटन व्यवसाय संकटमा परेकाले तत्काल सञ्चालन गर्न माग गर्दै व्यवसायीहरु धर्ना बसेका हुन् । कोरोना महामारीका कारण सीमा नाकाहरु एक वर्षदेखि बन्द छन् । सरकारलाई […]