एकीकरणपूर्वको एमाले जिल्ला कमिटी समाजवादीमा समाहित

राम धामी, डडेलधुरा । तत्कालीन नेकपा (एमाले) र नेकपा (एकीकृत माओवादी) एकीकरण हुनु पूर्वको नेकपा (एमाले) डडेलधुरा जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ । नेकपा (एमाले) डडेलधुराको आठौँ जिल्ला अधिवेशनमा अध्यक्षमा निर्वाचित डा. तारा जोशीसहित जिल्ला कमिटीका दुई तिहाइ बहुमत सदस्यहरूले निर्णय गरेर नेकपा (एकीकृत समाजवादी) मा समाहित भएका हुन । नेकपा (एकीकृत […]

सम्बन्धित सामग्री

एकीकरणपूर्वको एमाले जिल्ला कमिटी समाजवादीमा समाहित

राम धामी, डडेल्धुरा । तत्कालीन नेकपा एमाले र नेकपा (एकीकृत माओवादी) एकीकरण हुनुपूर्वको नेकपा एमाले डडेल्धुरा जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ । नेकपा एमाले डडेल्धुराको आठौं जिल्ला अधिवेशनमा अध्यक्षमा निर्वाचित डा. तारा जोशीसहित जिल्ला कमिटीका दुई तिहाइ बहुमत सदस्यहरुले निर्णय गरेर नेकपा (एकीकृत समाजवादीं) मा समाहित भएका हुन् । नेकपा (एकीकृत […]

रुकुम पश्चिममा एमाले जिल्ला कमिटी नै नेकपा एकीकृत समाजवादीमा समाहित

रुकुम पश्चिममा नेकपा एमाले जिल्ला कमिटीका अधिकांश सदस्य नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । समाहित कमिटीका अध्यक्ष विमल कुमार पुनले अपवादमा केही सदस्य छाडेर नेकपा एमालेको सिङ्गो जिल्ला कमिटी नै नेकपा एकीकृत समाजवादीमा सामेल भएको बताए ।उनका अनुसार एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित खगेन्द्रप्रसाद पुरी र कर्णाली प्रदेशसभा सदस्य देवी ओली पनि नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् । नेकपा एमालेको साविक ६५ सदस्यीय जिल्ला कमिटीमध्ये पाँचजना यसअघि नै नेकपा माओवादी केन्द्रमा प्रवेश गरिसक

पर्सामा एमालेको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

नेकपा एमालेमा हुँदा माधव कुमार नेपाल पक्षधरले गठन गरेको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।बालगोपाल थापाको नेतृत्वमा रहेको पर्सा समानान्तर जिल्ला कमिटी एकीकृत समाजवादीमा समाहित भएको हो । एमाले पर्सा जिल्ला सचिवालयको बसेको बैठकले सिंगो जिल्ला कमिटी नै नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने निर्णय गरेको अध्यक्ष बालगोपाल थापाले जानकारी दिए ।एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहले एकीकृत समाजवादीको नवगठित पर्सा जिल्ला कमिटीको सपथ ग्

माधव पक्षले बनाएको एमाले काठमाडौंको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

काठमाडौं । नेकपा एमालेको तत्कालीन माधव नेपाल समूहले काठमाडौंमा गठन गरेको समानान्तर जिल्ला कमिटी एकीकृत समाजवादीमा समाहित भएको छ । माधव नेपाल पक्षले वसन्त मानन्धरको अध्यक्षतामा काठमाडौंमा समानान्तर कमिटी गठन गरेको थियो । प्रदेशसभा सदस्यसमेत रहेका मानन्धरले बुधबार बसेको बैठकले सिंगो कमिटी एकीकृत समाजवादीमा रुपान्तरित हुने निर्णय गरेको बताए । उनले भने, ‘हिजो एमाले हुँदा […]