लुम्बिनीमा मन्त्रीपरिषद् विस्तार : कोको भए मन्त्री ?

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रीपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री केसीले मन्त्रिपरिषद् विस्तार गरे लगत्तै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूलाई शपथ गराएका हुन्।

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की नियुक्त भएसँगै ३ मन्त्री र १ राज्यमन्त्रीसहित मन्त्रीपरिषद् विस्तार भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघिय निजामति सेवा विधेयक छिट्टै संसदमा दर्ता हुने बताएका छन्। काठमाडौं जिल्ला अदालतले ललिता निवास प्रकरणमा आइतबार थुनछेक बहस सक्ने तयारी गरेको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहाभागी हुन प्रधानमन्त्री न्यूयोर्क जाँदै छन्।

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, को को भए मन्त्री ?

काठमाडौं, माघ ३। प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रीपरिषद् विस्तार गरी २३सदस्यीय बनाएका छन्। आज थपिएकामा उर्जामन्त्री राजेन्द्र लिङ्देन,सञ्चारमन्त्री रेखा शर्मा,सहरीमन्त्री विक्रम पाण्डे,परराष्ट्रमन्त्री डा.बिमला राई पौड्याल,स्वास्थ्यमन्त्री पदम गिरी,महिलामन्त्री भगवती चौधरी,रक्षामन्त्री हरिप्रसाद उप्रेती,संस्कृतिमन्त्री सुदन किराती, संघीयमन्त्री अमनलाल मोदी, शिक्षामन्त्री शिशिर खनाल, श्रममन्त्री डोलप्रसाद अर्याल, कानुनमन्त्री ध्रुवबहादुर प्रधान, संस्कृति राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी,स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्की र उर्जा राज्यमन्त्री दिपकबहादुर सिंह रहेका छन्।

माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको सपथ लिएलगत्तै मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन्। माओवादीबाट नेता नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन्। माओवादीको आज बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो। श्रेष्ठसँग यसअघि परराष्ट्र र गृह मन्त्री भइसकेको अनुभव छ।

कर्णाली प्रदेशमा भोलि मन्त्रीपरिषद् विस्तार हुँदै

न्युज अफ नेपाल, सुर्खेत । कर्णाली प्रदेशमा तीन महिनापछि मन्त्रीपरिषद् विस्तार हुन लागेको छ । १६ कार्तिकमा मुख्यमन्त्रीको सपथग्रहण गरेका मुख्यमन्त्री जीवनबहादुर शाहीले तीन महिनापछि भोलि आईतबार मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् । माओवादीबाट कार्चेन लामा, जाजरकोटका सांसद गणेशप्रसाद सिंह, एकीकृत समाजवादीबाट जुम्लाका पदम रोकाया, नेपाली कांग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री […]

प्रदेश १ मा भाग पुर्‍याउन मन्त्रालय ७ बाट १२ बनाउने तयारी

मोरङ- प्रदेश १ को पाँच दलिय गठबन्धन सरकारले मन्त्रीपरिषद् विस्तार गर्ने भएको छ। दलीय गठबन्धनमा सांसदलाई मन्त्री बनाउनका लागि सरकारले हालको ७ बाट १२ वटा मन्त्रालय बनाउने अन्तिम तयारी गरेको हो। मन्त्रालय विभाजन बारेमा औपचारिक जानकारी नदिएपनि निर्णय भइसकेको प्रदेशका एक मन्त्रीले जानकारी दिए। यस क्रममा अब सरकारले अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सहित १२ […]

मन्त्रीपरिषद् विस्तार: को को बने मन्त्री ?

काठमाडौं । २९ असारमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले झण्डै तीन महिना पुग्नै लाग्दा मन्त्री परिषद्लाई पूणर्ता दिएका छन् ।

बागमतीमा मन्त्रीपरिषद् विस्तार : ६ मन्त्री, ४ राज्यमन्त्री नियुक्त

काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीपरिषद् विस्तार गरेकी छन् । मुख्यमन्त्री शाक्यले बुधवार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएकी हुन् ।

मुख्यमन्त्री भट्टद्वारा मन्त्रीपरिषद् विस्तार

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले दुई मन्त्रालय खाली भएको छैठौं महिनामा मन्त्रीपरिषद् विस्तार गरेका छन् ।मुख्यमन्त्री भट्टले शुक्रबार प्रदेश सरकारमा एमालेबाट तीन जना मन्त्री र नेकपा माओवादी केन्द्रमा एक जा गरी चार जना मन्त्री र चार जना राज्यमन्त्री थपेका हुन् । नेकपा एमालेको अध्यक्ष केपी ओली पक्षले सुदूरपश्चिम प्रदेश सरकारको समर्थन फिर्ता लिएपनि एमालेको […]

प्रदेश नं. ६ मा मन्त्रीपरिषद् विस्तार आईतबार मात्र

प्रदेश नं. ६ मा आइतबार मात्र मन्त्रीपरिषद् विस्तार हुने भएको छ । वाम गठबन्धनले शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेपनि हुन सकेको छैन् । गठबन्धनभित्रका दुई दल नेकपा एमाले र माओवादी केन्द्रको संसदीय दलभित्र कुरा नमिल्दा मन्त्रीपषिद् विस्तारमा ढिलाई भएको हो । प्रदेश सरकारमा जान एमालेका भागमा ४ मन्त्री भाग परेपनि ६ जनाले दावी गरेका छन्…