मोरङ- प्रदेश १ को पाँच दलिय गठबन्धन सरकारले मन्त्रीपरिषद् विस्तार गर्ने भएको छ। दलीय गठबन्धनमा सांसदलाई मन्त्री बनाउनका लागि सरकारले हालको ७ बाट १२ वटा मन्त्रालय बनाउने अन्तिम तयारी गरेको हो। मन्त्रालय विभाजन बारेमा औपचारिक जानकारी नदिएपनि निर्णय भइसकेको प्रदेशका एक मन्त्रीले जानकारी दिए। यस क्रममा अब सरकारले अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सहित १२ […]