प्रदेश १ लाई किताब र झोलामुक्त बनाउने प्रदेश सरकारको अभियान छ : मन्त्री घिमिरे

विराटनगर : प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रविधिमा रुपान्तरण आवश्यक रहेको बताएका छन्। उनले प्रविधिको रुपान्तरणबिना जनताको जीवनस्तर उकास्न नसकिने बताए। विद्यार्थी उत्पादनका लागि पनि प्रविधिमा रुपान्तरण आवश्यक रहेको उनको भनाइ छ। विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत शिक्षकको सूचना प्रविधिसम्बन्धी क्षमता विकासका लागि दोश्रो चरणको