बारा–४ मा कांग्रेसका बागी उम्मेदवारलाई प्रभु साह र बद्री न्यौपानेको साथ

काठमाडौं, २२ कात्तिक । बारा क्षेत्र नं.४ का नेपाली कांग्रेसका बागी उम्मेदवार इच्छाबहादुर वाग्लेलाई एमाले छाडेका प्रभु साह र बद्री न्योैपानेले समर्थन गर्ने भएका छन् । समर्थन गरेको घोषणा गर्न आज संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको छ । आज हुने सभामा वाग्लेसहित, साह र न्यौपानेले सम्बोधन गर्नेछन् । सो क्षेत्रमा सत्तागठबन्धनको तर्फबाट एकीकृत समाजवादीका कृष्णकुमार […]