नयाँ नेतृत्व चुन्दै एमाले

सौराहा- नेकपा (एमाले) को जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतिक्षा गरिरहेका छन् । बन्दसत्रस्थल सौराहामा प्रतिनिधिले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेका छन् भने शीर्ष नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त रहेका छन् ।महाधिवेशनको बन्दसत्रमा मनोनीतसहित दुई हजार २७५ प्रतिनिधि छन् । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । सहमतिकै […]

सम्बन्धित सामग्री

एमाले कर्णाली अधिवेशन: नेतृत्व चयनका लागि मतदान हुँदै

नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज १० बजेदेखि मतदान हुने भएको छ।दुई दिनका लागि तय गरिएको एमालेको पहिलो अधिवेशन नेतृत्व चयनमा सहमति नजुट्दा पाँचौं दिनमा आएर निर्वाचन हुन लागेको हो।...

लुम्बिनीमा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने

बुटवलः लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने सहमति भएको छ। केन्द्रको भागबन्डा अनुसार लुम्बिनीमा पाँच वर्ष एमालेले सरकारको नेतृत्व गर्ने सहमति भए पनि आधा कार्यकाल माओवादीले पाउने भएको हो। मुख्यमन्त्रीका दावेदार माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आलोपालो हुनुपर्ने भन्दै पार्टी नेतृत्व समक्ष अडान राखेपछि…

एमाले हुम्लालाई नेतृत्व छान्न सकस

एमालेको हुम्ला जिल्लाको नेतृत्व छनोटमा सकस भएको छ । अधिवेशन भएको तीन दिन हुँदा समेत नेतृत्व छनोट गर्न रस्साकस्सी देखिएको छ । नयाँ नेतृत्वमा तीन जनाको आकांक्षी देखिएपछि नेतृत्व चयन...

पर्सा एमाले अधिवेशन : नेतृत्व नटुंग्याई स्थगित

पर्सा  :  मुलुकभरका ५८ जिल्लाको नेतृत्व टुंग्याएको नेकपा एमालेको पर्सा जिल्ला अधिवेशनले भने नेतृत्व नटुंग्याउँदै अधिवेशन स्थागित गरिएको छ।पुस २७ र २८ गते सम्पन्न गर्ने भनिएको एमाले पर्साको १२ वर्षपछि भएको आठौं जिल्ला अधिवेशन नयाँ नेतृत्व नटुंग्याउँदै स्थगित गरिएको हो।मंगलबार अद्घाटनसत्र सम्पन्न भए पनि बन्दसत्र भने बुधबार अध्यक्ष मण्डलले आफैँ स्थगन गरेको छ। अध्यक्ष मण्डलका अध्यक्ष प्रभु हजराले एउटा पत्र सार्वजनिक गर्दै बन्दसत्र स्थगन गरिएको जनाए। बन्दसत्रका प्रतिनिधिहरूले भने वर्तमान ने

एमाले मकवानपुरको नेतृत्व चयनप्रति अधिकांश असन्तुष्ट

हेटौंडा : नेकपा एमाले मकवानपुरको नेतृत्व चयनको विषयमा अध्यक्ष पदका अर्का उम्मेदवारसहित अधिकांशले असन्तुष्टि जनाएका छन्।अध्यक्षका उम्मेदवार बद्री लम्सालसहित अन्य उम्मेदवारहरूले आइतबार बिहान भएको एमाले मकवानपुरको सर्वसम्मत नेतृत्व चयनप्रति असन्तुष्टि जनाएका हुन्।एमालेको ११ औ जिल्ला अधिवेशनले एकलाल श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिती चयन गरेको बताइएको थियो। तर, अध्यक्ष पदका अर्का उम्मेदवार लम्सालले एकलौटी ढंगबाट नेकपा एमाले मकवानपुरको नेतृत्व चयन गरिएकोप्रति असन्तुष्टि जनाएका छन्।

एमाले जिल्ला अधिवेशन : तेह्रथुममा नेतृत्व सर्वसम्मतकाे प्रयास

प्रकाश पाक्साँवा: तेह्रथुम, २३ पुस । एमाले तेह्रथुमको ११औं अधिवेशन सुरु हुँदै लाग्दा नयाँ नेतृत्व चयनका लागि जिल्ला नेताहरू सर्वसहमत चयनको कसरतमा जुटेका छन् । जिल्लाको ६ वटै पालिका सर्वसहमत रूपमा नेतृत्व चयन गरेको एमाले तेह्रथुमले जिल्ला कमिटी पनि सर्वसहमत चयन गर्न प्रयास गरिरहेको छ । जिल्ला अध्यक्ष लक्षुमन तिवारी फेरि पनी नेतृत्व लिने दाउमा […]

एमाले काठमाडौंको नेतृत्व चयन सर्वसहमतिबाटै

नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौंको नेतृत्व सर्वसहमतिमै चयन हुने भएको छ। जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा एमाले जिल्ला कमिटी काठमाडौंले विहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कृष्ण राईले नेतृत्व चयन सर्वसहमतिमै हुने बताए।...

एमाले हुम्लाका सातै तहमा नेतृत्व चयन

नेकपा एमाले प्रथम अधिवेशनबाट जिल्लाका सातै स्थानीय तहमा नेतृत्व चयन भएको छ । हुम्लाका गाउँपालिकामा नेतृत्व चयन गरेको हो । गाउँपालिकाको प्रथम अधिवेशनबाट नाम्खामा तोपछिरिङ तामाङ,सिमकोटममा चिन रावत,खार्पुनाथमा प्रकाश बहादुर...

एमाले पालिका अधिवेशन: बागलुङका पाँच पालिकामा सर्वसम्मत नेतृत्व

नेकपा (एमाले) को दशौँ महाधिवेशनअन्तर्गत बागलुङको पाँच पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ।