पर्सा : मुलुकभरका ५८ जिल्लाको नेतृत्व टुंग्याएको नेकपा एमालेको पर्सा जिल्ला अधिवेशनले भने नेतृत्व नटुंग्याउँदै अधिवेशन स्थागित गरिएको छ।पुस २७ र २८ गते सम्पन्न गर्ने भनिएको एमाले पर्साको १२ वर्षपछि भएको आठौं जिल्ला अधिवेशन नयाँ नेतृत्व नटुंग्याउँदै स्थगित गरिएको हो।मंगलबार अद्घाटनसत्र सम्पन्न भए पनि बन्दसत्र भने बुधबार अध्यक्ष मण्डलले आफैँ स्थगन गरेको छ। अध्यक्ष मण्डलका अध्यक्ष प्रभु हजराले एउटा पत्र सार्वजनिक गर्दै बन्दसत्र स्थगन गरिएको जनाए। बन्दसत्रका प्रतिनिधिहरूले भने वर्तमान ने